पोखरा गण्डकी प्रदेश सरकारले बजेट सार्वजनिक गरेको दुई साता बढी हुदाँ पनि संसदमा छलफल नचलाएकोमा नेकपा (एमाले) संसदीय दलले आपत्ति जनाएको छ । बुधबार पत्रकार सम्मेलन गरेर एमाले उपमहासचिव तथा एमाले संसदीय दल गण्डकी प्रदेशका नेता पृथ्वीसुब्बा गुरुङले मुख्यमन्त्री र...
निरन्तरको वर्षाका कारण बागलुङका दुई ठूला राजमार्ग अवरुद्ध भएका छन् । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको गलकोटबाठ बुर्तिबाङ खण्ड र बागलुङबाट म्याग्दी जाने सडक पहिराले पूर्णरूपमा अवरुद्ध बनाएको छ । लोकमार्गअन्तर्गत गलकोट नगरपालिका र ढोरपाटन नगरपालिकाको तुरतुरेमा...
पोखरा हिजो राती देखिको अविरल वर्षाका कारण पोखरा महानगरपालिका वडा नं. २५ हेमजाको सुइँखेत फाँटका घरहरु डुबानमा परेका छन् । लगातारको बर्षा पछि माथि बाट खसेको पहिरोले खोला थुनिएपछि यहाँका ४ सय घर डुबानमा परेका हुन् ।् घर डुबानमा परेपछि...
पोखरा महानगरपालिकाले पर्यटनलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरा सभागृहमा सार्वजनिक गरेको आर्थिक वर्ष २०७९÷०८० नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषि, स्वास्थ्य र पूर्वाधार, शिक्षा, समतामूलक समाजको विकास, सुशासन, वित्तीय पहुँच...
पोखरा । गण्डकी सरकारले सवारी साधनको करमा अत्यधिक वृद्धि गरेको छ । आगामी वर्षदेखि लागू हुनेगरी निजी सवारी साधनमा १० हजार रुपैयाँ वार्षिक करण वृद्धि गरेको छ । २५ सय देखि २९ सय सीसी क्षमताका सवारीको कर अत्यधिक बढाइएको हो...
पोखरा बजेट प्रति सत्तापक्षकै सांसद असन्तुष्ट बनेपछि गण्डकी प्रदेश सभा बैठक अनिश्चित बनेको छ । गण्डकी प्रदेश सरकारले असार १ गते ल्याएको आर्थिक वर्ष २०७९∕८० को बजेटमाथि सत्तारुढदलकै सांसदहरु असन्तुष्टी देखिएपछि आज आईतबार बोलाइएको बैठक अर्को सुचना जारी नभएसम्मको लागि...
पोखरा । ऋण लिएर वर्षाैंसम्म नतिरेपछि पोखरामा रहेको पाँचतारे डिलक्स होटल दि फूलबारी लिमिटेड लिलामीमा चढेको छ । सहवित्तीयकरण कर्जाअन्तर्गत अगुवा नेपाल बैंकले होटल तथा होटलले चर्चेको र लिखित तमसुक गरेको जग्गा बिक्री गरेर ऋण असुली गर्ने प्रक्रिया अघि बढाएको...
पोखरा गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी बरालले प्रदेशलाई आत्मनिर्भर बनाउने र समृद्धिको मार्गमा अगाडि बढाउनेतर्फ प्रदेश सरकारको बजेट केन्द्रीत रहेको बताउनुभएको छ । बिहिवार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै अर्थ मन्त्री बरालले विविध चाहनालाई नसमेटिएको भएता पनि आधारभुत आवश्यकतालाई सम्बोधन गर्दै...
पोखरा गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७९÷०८० को लागि ३५ अर्व ९० करोड ९० लाख बराबरको बजेट ल्याएको छ । अर्थमन्त्री रामजीप्रसाद बरालले प्रदेश सभामा आगामी आर्थीक बर्षको बजेट प्रस्तुत गर्नुभएको हो । यो अघिल्लो वर्षको भन्दा करिब ६ अर्बले...
© copyright 2025 and all right reserved to Kanchan News