पार्टी एकता राष्ट्रिय अभियानको संयोजक तथा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतम अन्ततः नेकपा एमालेमै फर्किने भएका छन् । उनको पार्टीका नेता डीबी कार्कीका अनुसार, एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गौतमले दुई चरणमा कुराकानी गरिसकेका छन् । शुक्रबार बालुवाटारमा भेटेरै कुरा...
पोखरा, १३ मंसिर । नेपाली काँग्रेस कास्की र नेकपा एमाले कास्कीको दुई दलीय संयन्त्रको बैठक विहीबार बसेको छ । कास्की काँग्रेसका सभापति किशोरदक्त बरालको अध्यक्षतामा बसेको बैठकले विभिन्न दुई वटा निर्णय गरेको छ । बैठकले ंदुई दलीय सयन्त्रले प्रधानमन्त्री के.पी शर्मा...
गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकार विस्तार गरेका छन् । लामो समयदेखि खाली रहेको वन तथा वातावरण मन्त्रालयमा लमजुङका भेषबहादुर पौडेललाई उनले नियुक्त गरेका छन् । शपथका लागि प्रदेश प्रमुखसमक्ष साढे ४ बजेको समय लिइएको छ । यो सँगै गण्डकी सरकारले...
नेपाली कांग्रेस र नेकपा (एमाले)को आइतबार न्युनतम साझा कार्यक्रम तयार भएको छ । गत असार १७ गते कांग्रेस र एमालले बिच भएको ७ बुँदे सहमतिकै आधारमा कार्यक्रम बनाइएको हो । नागरिकको सर्वोपरी हित र सेवामा समर्पित प्रदेश सरकार सञ्चालन गरिने...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमति नाघेर र छलछाममा लागेर संविधान संशोधनका नाममा राष्ट्रलाई अनावश्यक द्वन्द्वतिर नलैजान कांग्रेस एमालेलाई चेतावनी दिएका छन्। प्रतिनिधिसभाबाट विश्वासको मत माग्दै संविधान सभामा संविधान निर्माणको प्रक्रिया पनि व्यापक विचार विमर्श र अधिकतम राष्ट्रिय सहमतिबाट अघि...
नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शंकर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरेका छन् । ललितपुरको गोदावरीस्थित सनराइज हलमा जारी बैठकमा प्रतिवेदन पेस गर्ने क्रम जारी छ । बैठकमा यसपछि केन्द्रीय अनुशासन आयोग,...
नेकपा एमाले कास्कीको अध्यक्षमा बैन बहादुर क्षेत्री विजयी भएका छन् । ११ औं जिल्ला अधिवेशन बाट ५ सय ५१ मत सहित अध्यक्षमा क्षेत्री विजयी भएका हुन । उनका निकटतम् प्रतिस्पर्धी माधव बास्तोलाले २ सय ४७ मत ल्याएका छन् । अन्यको...
आगामी २ वर्षको लागि नयाँ नेतृत्व चयन गर्न नेकपा (एमाले) जिल्ला कमिटी कास्कीको ११ औं जिल्ला अधिवेशन शनिबारदेखि सुरु हुँदैछ । यही चैत १० र ११ गते हुने अधिवेशनले कास्कीको भुगोल, इलाका कमिटीको प्रतिनिधित्व हुने गरी १ सय २०...
नेकपा एमालेले गण्डकी प्रदेश सरकार अल्पमतमा परिसकेकाले दीर्घकालीन रुपमा असर पार्ने निर्णय नगर्न मुख्यमन्त्रीलाई आग्रह गरेको छ । आईतबार बसेको एमाले संसदिय दलको बैठकले प्रदेश सरकार अल्पमतमा परिसकेकाले र्दीघकालीन निर्णय नगर्न मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई आग्रह गरेको हो । मुख्यमन्त्रीले सरकार...
© copyright 2025 and all right reserved to Kanchan News