भारतको अहमदावादमा एयर इन्डियाको जहाज दुर्घटना हुँदा २४१ जनाको मृत्यु भएको छ । एयर इण्डिया आफैंले सोसल मिडिया एक्समार्फत् यो जानकारी दिएको हो । घटनास्थलको अवलोकन गरेका भारतीय गृहमन्त्री अमित शाहले पनि विमानमा रहेका कुल २४२ जनामध्ये एक जना मात्र...

बोइङ–७८७ ड्रिमलाइनर विमान पहिलोपटक दुर्घटना, २४१ जनाको मृत्यु भएको पुष्टि

बंगलादेशकी पूर्व प्रधानमन्त्री तथा अवामी लिगकी नेता शेख हसीनाले मंगलबार आफ्ना पार्टी कार्यकर्ता र समर्थकहरूलाई अनलाइनमार्फत सम्बोधन गरेकी छिन्। उक्त सम्बोधनमा उनले बंगलादेशमा अवामी लिगमाथि प्रतिबन्ध लगाउनुपर्ने मागप्रति आपत्ति जनाइन्। हाल शेख हसीना भारतमा छिन् । गत वर्ष बंगलादेशमा भएको उग्र...

बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसीनाको सम्बोधन:लिगमाथि प्रतिबन्ध लगाउनुपर्ने मागप्रति आपत्ति

डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाको ४७औं राष्ट्रपतिको रुपमा सोमबार शपथ ग्रहण गरेका छन्। डोनाल्ड ट्रम्पको शपथ ग्रहण समारोहमा विश्वका अर्बपतिहरु, उद्योपतिहरु, उनको क्याबिनेटका सदस्यहरु तथा अमेरिकाका पूर्व राष्ट्रपतिहरुले भाग लिएका थिए। राष्ट्रपतिको रुपमा शपथ लिएपछि उनले विभिन्न कठोर निर्णयसमेत गरेका छन्।...

ट्रम्पले गरे अमेरिकाको ४७औं राष्ट्रपतिको रुपमा शपथ,१२ बुदेँ निर्णय

अक्टोबर ७, २०२३ अर्थात् २०८० असोज २० गते इजरायलले एक अकल्पनीय घटनाको सामना गर्नु परेको थियो । गाजा क्षेत्रबाट एकाएक प्रवेश गरेका हमासका केही हजार लडाकूले बलियो इजरायली सुरक्षा तैनाथीलाई छक्याएर इजरायलको दक्षिणका किब्बुज र आसपासमा भिषण हमला गरेका...

गाजा युद्धबिराम आजदेखि

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले बाइडन प्रशासन र डोनल्ड ट्रम्पबीच शान्तिपूर्ण ढङ्गले सत्ता हस्तान्तरण गर्न आफूले सघाउने बताएकी छन्। वाशिङ्टन डीसीमा समर्थकहरूलाई सम्बोधन गर्दै उनले चुनावको परिणामलाई स्वीकार गरे पनि ‘चुनावी अभियानलाई बल दिएको लडाइँप्रति हार नमान्ने’ बताइन। उनले आफूले सबै मानिसहरूको...

ह्यारिसले दिइन् ट्रम्पलाई बधाई, सत्ता हस्तान्तरणमा सघाउने

भियतनाममा ‘यागी’ नाम दिइएको शक्तिशाली तुफानले ६० जनाभन्दा बढीको मृत्यु भएको छ । तुफानले फुथोक प्रान्तको फोङचाउ पुल भत्किँदा सवारी साधनहरु रेड नदीमा खस्दा कम्तिमा १३ जना बेपत्ता छन् । २४० भन्दा बढी मानिसहरु घाइते छन् । विद्यालयहरु बन्द गरिएको...

शक्तिशाली तुफानले भियतनाम अस्तव्यस्त, ६० जनाको मृत्यु

उत्तर कोरियाले नेपालस्थित आफ्नो दूतावास बन्द गर्ने निर्णय गरेको छ । नेपालका लागि उत्तर कोरियाली राजदूत जो योङ मेनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर यसबारे जानकारी गराएका छन् । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार रुपक सापकोटाका अनुसार सोमबार भएको भेटमा उत्तर कोरियाली...

उत्तर कोरियाले नेपाल रहेको आफ्नो दूतावास बन्द गर्ने

अफ्रिकी मुलुक मोरक्कोमा भूकम्पमा परी मृत्यु हुनेको संख्या दुई हजार नाघेको छ । गृह मन्त्रालयका अनुसार १४ सयभन्दा बढी मानिसहरु गम्भीर घाइते छन् । भूकम्पले निम्ताएको विनासपछि सरकारले तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ । साथै भूकम्प पीडितहरुलाई आवास,...

मोरक्को भूकम्पबाट मृत्यु हुनेको संख्या २ हजार नाघ्यो

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध त्यहाँको तल्लो सदन (लोकसभा) मा अविश्वास प्रस्ताव पेस गरिएको छ । विपक्षी गठबन्धनका सांसदहरुले बुधबार अविश्वास प्रस्ताव पेस गरेका हुन् । सभामुख ओम बिडलाले अविश्वास प्रस्ताव स्वीकार गर्दै दलहरुसँग छलफलका आधारमा अविश्वास प्रस्तावमाथि कारबाही प्रक्रिया अघि...

भारतीय प्रधानमन्त्री मोदीविरुद्ध अविश्वास प्रस्ताव पेस

© copyright 2025 and all right reserved to Kanchan News