गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे) सांसद भएयता सदनमा बोलेका थिएनन् । बोल्दिनँ पनि भन्थे । तर बुधबार भने उनलाई नबोली धर भएन । आगामी वर्षको बजेटमाथि मन्त्रालयगत छलफलमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिन उनी...

संसदमा पहिलो पटक बोल्दै मन्त्री मनाङेले भनेः भाषण गर्ने मान्छे कोहीँ पाए भाडामा ल्याउथें

गण्डकी प्रदेश सरकारले २०९ औँ भानु जयन्ती मनाउन बुधबार सार्वजनिक बिदा दिएको छ। तनहुँमा जन्मिएका आदिकवि भानुभक्त आचार्यलाई ‘गण्डकीको गौरव’ भन्दै उनको जन्मजयन्तीको अवसरमा प्रदेश सरकारले बिदाको घोषणा गरेको हो।अघिल्लो वर्ष चैत १८ मा बसेको मन्त्रिपरिषद्को बैठकबाट भानु जयन्तीमा...

भाेली भानुजयन्ती गण्डकीमा सार्वजनिक बिदा

बाहिर निष्ठाका कुरा गर्ने पार्टी हो राष्ट्रिय जनमोर्चा । यसका अध्यक्ष चित्र बहादुर केसी पनि निष्ठाको गुनगान गाएर कहिल्यौँ थाक्दैनन् । उनले आफ्नो पार्टी र आफुले स्वार्थ नहेर्ने र सधैँ सत्यको पक्षमा वकालत गर्ने गर्दछ भन्दै बाहिर भन्ने गर्दछन्...

गण्डकीका सांसद थापालाई लक्षित गर्दै अनेरास्ववियुले भन्यो कता गयौँ पियारी,एक करोड सियारी

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको राजीनामा माग गर्दै एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) गण्डकी प्रदेशले आन्दोलन जारी राखेको छ ।मंगलबार हुने प्रदेशसभा बैठकलाई सम्बोधन गर्न जान लागेका मुख्यमन्त्री पोखरेललाई प्रदेशसभा गेटअघि नदीपुरस्थित बाटो रोकेपछि मुख्यमन्त्री...

आन्दोलनलाई सशक्त पार्दै अनेरास्ववियु,पाएनन् गण्डकीका मुख्यमन्त्रीले प्रदेस सभा सम्बोधन गर्न

गण्डकी प्रदेशले मुख्यमन्त्रीसहित मन्त्रीहरूका आमाबुवाका नाममा घोषणा गरेको बजेट हटाउन माग गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले मुख्यमन्त्री र मन्त्रीको परिवारलाई रु एक रुपैयाँ दान संकलन अभियान गरेको छ । बजेटमा जोडिएका मुख्यमन्त्री, मन्त्री तथा नेताको तस्विर आफ्नो...

राज्यकोष बाट बुबा आमाको नाममा बजेट छुट्टाएपछि अनेरास्ववीयुले गर्‍यो मुख्यमन्त्री र मन्त्रीलाई रु १ दान संकलन अभियान

पोखरा । मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले पार्क, ट्रष्ट जस्ता कार्यक्रमका लागि छुट्टाइएका बजेट हटाउन निर्देशन दिएका छन् । गोवर्धन शर्मा स्मृति कोष, पुननारायण धनकुमारी श्रेष्ठ परोपकारी ट्रष्ट, डिल्लीराम लामिछाने स्मृति प्रतिष्ठान भवन निर्माण, अमृत जोशी स्मृति पार्कमा छुट्टाइएका बजेट हटाउन मुख्यमन्त्री...

चौतर्फी आलोचना पछि पार्क, ट्रष्टमा छुट्टाइएका बजेट हटाउन मुख्यमन्त्रीको निर्देशन

अधिकांश प्रदेशमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट पारित भइसक्दा गण्डकीमा भने बजेटमाथिको छलफल बल्ल सुरु भएको छ । अर्थमन्त्री रामजीप्रसाद बरालले असार १ मा प्रदेश सभा बैठकमा ३५ अर्बको बजेट प्रस्तुत गरेका थिए । उक्त बजेटमा सत्तारुढ गठबन्धनकै मन्त्री तथा...

गण्डकीको बजेटः सांसदनिकट योजना देखि मुख्यमन्त्री–मन्त्रीका बुबाआमाकै नाममा बजेट सम्म

गण्डकी प्रदेश सभामा एएमाले संसदीय दलका उपनेता किरण गुरूङले यातायातमा बढाइएको करप्रति आपत्ति जनाएका छन् । उनले कर बढाउने निर्णयमा बाहिरी व्यक्तिको हात त छैन भन्ने प्रश्न पनि गरेका छन् । ‘केन्द्रमा रघुनाथ घिमिरे गएर ७५० वटा करमा चलखेल...

गण्डकी प्रदेश सभामा पुर्वमन्त्री विकास लम्सालले गरे सरकारको कडा आलोचना

जनता समाजवादी पार्टी (जसपा) मा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई पक्ष अलग हुन सहमत भएका छन् । डा. भट्टराईले बुधबार साँझ यादवलाई बोलाएर अलग हुने प्रस्ताव राखेका थिए । वैकल्पिक शक्ति बनाउने उद्देश्यका साथ पार्टी...

बाबुराम र उपेन्द्र  अलग हुन सहमत

© copyright 2025 and all right reserved to Kanchan News