काठमाडौं । नेकपा एमालेले गण्डकी प्रदेशका प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरुको टुंगो लगाएको छ । यी हुन् एमाले उम्मेदवार : मनाङ प्रतिनिधि सभा पोल्देन छोपाङ गुरुङ प्रदेश सभा टुंगो लाग्न बाँकी मुस्ताङ प्रतिनिधि सभा प्रेम तुलाचन प्रदेश सभा चन्द्र मोहान गौचन इन्द्र धारा बिष्ट कास्की १ प्रतिनिधि सभा मनबहादुर गुरुङ प्रदेश सभा खगराज गुरुङ,...
पोखरा नेकपा एमालेले वर्तमान पाँचदलिय गठबन्धनको सरकार देश र जनताको लागि अभिसाप बनेर देखा परेको बताएको छ । आईतबार पत्रकार सम्मेलन गर्दै नेकपा एमाले गण्डकी प्रदेश कमिटिले सत्ता गठबन्धनका प्रदेश र संघीय सरकारले अनेक बाहनामा लुट मच्चाईरहेको र जनतालाई दुःख...
गण्डकी प्रदेश सरकारले घरजग्गा रजिस्ट्रेसन करमा भारी वृद्धि गरेको छ । अर्थमन्त्री रामजीप्रसाद बराल जीवनले यो आर्थिक वर्षका लागि ल्याएको बजेटमार्फत कर वृद्धि गरेका हुन् । अघिल्लो आर्थिक वर्षमा ३ पुस्ता बाहिरको नामसारी गर्दा महानगरबासीले नामसारी सेवा शुल्क ३...
कास्कीमा अध्याधिक बर्षा मापन गरिएको छ । कास्कीमा खतराको तहभन्दा धेरै पानी परेको छ । पछिल्लो २४ घण्टामा कास्कीको लामपाटनमा सबैभन्दा धेरै ३२२.८ मिलिमिटर वर्षा मापन भएको छ । यहाँ १२ घण्टामै ३१३ मिलिमिटर पानी परेका मौसम पूर्वानुमान महाशाखाले...
पोखरा पोखरा महानगरपालिकाले आयोजना गरेको देशभरका ६ महानगरका मेयर भेला शनिबार बेलुका सम्पन्न भएको छ । मेट्रो मेयर मिट नाम दिइएको उक्त भेलामा मेयर सहित उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको उपस्थिती थियो । दुई दिन चलेको भेलाले ७ बुँदे साझा...
मोटरसाइकल, कार, भ्यान, बस वा ट्रक लगायत सबै सवारी साधनको हरेक वर्ष दर्ता नवीकरण गर्नुपर्छ । हरेक वर्ष कर तिर्नुपर्छ । तिनका सिसी क्षमता अनुसारको कर निर्धारण प्रदेश सरकारले गर्छ । यो आर्थिक वर्षका लागि तिर्नुपर्ने कर पोहोरको भन्दा...
पोखरा उपत्यका नगर विकास समितिले करिब ६३ रोपनी जग्गा भाडामा लगाउने सम्झौता खारेज गर्ने निर्णय गरेको छ । तत्कालीन मेयर मानबहादुर जिसीले कार्यकाल सकिनु २ दिनअघि आफ्नो नातेदारलाई जग्गा ठेक्कामा दिने सम्झौता गरेका थिए । जग्गा भाडा प्रकरणबारे छानविन गर्न...
पोखरा गण्डकी प्रदेश सरकारको बेरुजु १ अर्ब ७८ करोड ९८ लाख रुपैयाँ देखिएको छ । यो बेरुजु रकम गत वर्षभन्दा बढि हो । महालेखाको प्रतिवेदन अनुसार अघिल्ला वर्षको बाँकी बेरुजु १ अर्ब ५३ करोड ९७ लाखमध्ये २६ करोड ५३ लाख...
कोरोना भाईरसका कारण रोकिएको हट एयर बलुन पोखरामा सेप्टेम्बरदेखि पुनः सञ्चालनमा आउने भएको छ । लामो समय रोकिएको एड्भेन्चर ‘बलुन नेपाल प्रा.लि.’ले पुनः सञ्चालनमा ल्याउन लागेको हो । हट एयर बलुन पोखरामा सन् २०१८ नोभेम्बर १६ देखि हट एयर...
© copyright 2025 and all right reserved to Kanchan News