अभिनेत्री करिश्मा मानन्धरले ‘बार्गेनिङ’ गर्नका लागि नभई कार्यकर्ताका रुपमा क्रियाशील रहन् एमाले प्रवेश गरेको बताएकी छन्।  मंगलबार पार्टी प्रवेश गरेपछि अभिनेत्री मानन्धरले नितान्त एमाले कार्यकर्ता भएर जोडिन एमाले प्रवेश गरेको बताइन् । उनले पार्टीले मुल्यांकन गरेपछि आफू पछि नहट्ने...

अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश

पूर्वमन्त्री प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता पार्टी नेकपा एमालेमा समाहित भएको छ । मंगलबार आयोजित कार्यक्रममा समाजवादी जनता पार्टीका अध्यक्ष सिंहले सिंगो पार्टी एमालेमा समाहित भएको घोषणा गरे । सिंहले आफूले नेकपा एमाले छाडेर २०६२ सालमा समाजवादी जनता पार्टी गठन गरेको...

पूर्वमन्त्री सिंह नेतृत्वको समाजवादी जनता पार्टी सहित अन्य कार्यकर्ता नेकपा एमालेमा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले मन्त्री हेरफेरबारे छलफल भइरहेको बताएका छन् । मंगलबार जनकपुरमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भने, ‘मन्त्रिपरिषदमा हेरफेरको कुरा चलेको छ, तर अहिलेसम्म औपचारिक रुपमा टुंगिएको छैन ।’ उनले अघि भने, ‘केही मन्त्रालय हेरफेर हुने सम्भावना...

जनकपुर पुगेर प्रचण्डले भने मन्त्री हेरफेर हुने सम्भावना छ

नेकपा माओवादी केन्द्र घोराही उपमहानगर कमिटीका अध्यक्ष प्रमोद शर्माले पार्टी त्यागेको घोषणा गरेका छन् । शर्मा पूर्वसभामुख एवम् नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिव हुन् । उनले आज बिहान पार्टीको साधारण सदस्यसमेत नरहने गरी पद त्यागेको घोषणा गरेका...

माओवादी छोडे कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्माले

गैरआवासीय नेपाली संघ (एनआरएनए)को १० औं विश्व सम्मेलन आजबाट काठमाडौंमा सुरु भएको छ । होटल याक एण्ड एतीमा सम्मेलन आयोजना गरिएको छ । सम्मेलनको उदघाटन अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर)ले गरेका छन् । प्रमुख संरक्षक शेष घलेले अर्थमन्त्रीसहित प्रतिनिधिहरु आफूलाई विश्वास...

एनआरएनएको विश्व सम्मेलन आजबाट सुरु

बागलुङ- उर्जाशलि उमेर माअ‍ोवादीमा खर्चिएकोमा पश्चात गर्दै नेकपा माओवादी केन्द्र बागलुङ नगरका अध्यक्ष इन्द्र केसीले पार्टीबाट त्याग्नु भएको छ । केसीले आज एक प्रेस विज्ञप्ती जारी गर्दै माओवादी केन्द्र पार्टीबाट अलग भएको घोषणा गर्नुभएको छ । ‘माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रियताको...

माओवादी बागलुङ नगर कमिटीका अध्यक्ष केसीले छोडे पार्टी

नाबालिकामाथि जबरजस्ती करणीको अभियोग लागेका अभिनेता पल शाहविरुद्धको मुद्दामा प्रहरीले अनुसन्धान सकेको छ । अनुसन्धान सकेर तनहुँ प्रहरीले रायसहितको प्रतिवेदन आज (सोमबार) जिल्ला सरकारी वकिलको कार्यालय, तनहुँमा बुझाएको छ । प्रहरीले आफ्नो अनुसन्धान सकेर प्रतिवेदन बुझाएको तनहुँका जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माले...

पल शाह मुद्दाः तनहुँ प्रहरीको अनुसन्धान सकियो, प्रतिवेदन वकिल कार्यालयमा

चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेश मन्त्री वाङ यी नेपालको तीने दिने भ्रमणका क्रममा शुक्रवार काठमाडौँ आउनु हुने भएको छ । परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणामा विदेशमन्त्री वाङले यही चैत्र ११ देखि १३ गतेसम्म नेपाल भ्रमण गर्न लाग्नुभएको परराष्ट्र मन्त्रालयले...

चीनका विदेशमन्त्री तीन दिने नेपाल भ्रमणमा आउने

पोखरा वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचन का लागि कास्कीमा १ हजार ४ सय ७१ जना म्यादी प्रहरी भर्ना गरिने भएको छ । कास्कीमा १ हजार ४ सय ७१ जना म्यादी प्रहरी आवश्यक पर्ने भएकोले म्यादी प्रहरी भर्ना गर्न चैत...

कास्कीमा १ हजार ४ सय ७१ म्यादी प्रहरी आवश्यक पर्ने

© copyright 2025 and all right reserved to Kanchan News