पोखरा पोखरा महानगरको मतगणना रोकिएको छ । पोखरा–१८ मा खसेको मतभन्दा गणना भएको मत ९ ओटा कम भएपछि नेकपा एमालेले महानगरपालिका वडा नम्बर १८ र ३१ मा पुनः मत गणना गर्न माग गर्दै मतगणना स्थल बाट बाहिरिएपछि मतगणना रोकिएको हो...

पोखरामा मतगणना रोकियो

गोरखाको गण्डकी गाउँपालिकाका अध्यक्ष दिपक तिमल्सिनाले गाउँपालिका भवन निर्माणसम्बन्धी टेन्डर खारेज गरेका छन् । अध्यक्षको रुपमा पदभार ग्रहण गरेसँगै पहिलो निर्णय गर्दै उनले गाउँपालिकाको अघिल्लो नेतृत्वले भवन निर्माणका लागि अघि बढाएको टेण्डर प्रक्रिया खारेज गरेका हुन् । पालिकावासीले गाउँपालिकाको केन्द्र...

गोरखाको गण्डकी गाउँपालिकाका अध्यक्षको पहिलो निर्णयः केन्द्र सार्न भवनको टेन्डर खारेज

एम्वुलेन्समा सतप्रतिशत छुट, अतिविपन्नलाई उपाचारमा आर्थीक सहयोग निर्वाचनमा होमिएको नेकपा एमाले विहादी गाउँपालिकाले पाँच बर्षे घोषणा पत्र सार्वजनिक गरेको छ । पाँच दलिय गठबन्धन सँग एक्लै चुनाव लड्न लागेको एमालेले आफु निर्वाचन जिते पाँच बर्षमा गर्ने कामहरुको प्रतिबद्धता जनाउदै घोषणा...

एमाले विहादीको घोषणा पत्रः जेष्ठनागरिकको घरमै निशुल्क स्वास्थ्य सेवा, १५ सैयाको अस्पताल समयमै सम्पन्न गर्ने

पोखरा महानगरपालिकामा नेपाली कांग्रेस सहितका पाँच दलीय गठबन्धनका तर्फबाट महानगरपालिकाको प्रमुख पदमा धनराज आचार्य र उपप्रमुख पदमा कोपिला रानाभाटले उम्मेदवारी दर्ता गर्नुभएको छ । उम्मेदवारी दर्ताका क्रममा पत्रकारसँगको कुराकानीमा गठबन्धनका तर्फबाट प्रमुख पदका उम्मेदवार आचार्यले निर्वाचित भएसँगै पोखराको समुन्नति र...

गठबन्धन बाट पोखराको मेयरमा धनराज आचार्य र उपप्रमुखमा कोपिला रानाभाटको उम्मेदवारी दर्ता

नेकपा एमालेले गैँडाकोट नगरपालिकाको मेयरमा छत्रराज पौडेललाई उठाउने निर्णय गरेको छ। नेकपा एमाले गण्डकी प्रदेश कमिटीले पौडेललाई पुन : मेयर पदमा उठाउने निर्णय गरेको नेकपा एमाले गैँडाकोट नगरकमिटीका उपाध्यक्ष नवराज कंडेलले उज्यालो खबरलाई जानकारी दिनुभयो । जिल्ला प्रदेश र केन्द्रका...

एमालेले गैँडाकोट नगरपालिकाको मेयरमा पुन: छत्रराज पौडेललाई उठाउने

पोखरा महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्य र नेकपा एमालेबाट दीपक पौडेलबीच प्रतिस्पर्धा हुने भएको छ। एमाले विभाजन हुनुअघि आचार्य र पौडेल दुबै एमालेमा सक्रिय भई राजनीतिमा थिए। तर, पार्टी विभाजन भएपछि उनीहरु फरक कित्ताबाट प्रतिस्पर्धा गर्न...

पोखराको मेयरमा गठबन्धनका धनराज आचार्य र एमालेबाट दीपक पौडेलबीच प्रतिस्पर्धा

नेकपा (एमाले)का प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशमा आफ्नो पार्टीको सरकार बन्ने सम्भावना रहेका बताएका छन् । गण्डकीका पूर्वमुख्यमन्त्रीसमेत रहेका गुरुङले आज बसेको सचिवालय बैठकको निर्णय सार्वजनिक गर्दै गण्डकीमा सरकार फेरबदलको सम्भावना रहेकाले सांसद् रहेका व्यक्तिहरूलाई पोखरा महानगरपालिकाको...

गुरुङले भने गण्डकी प्रदेशमा हाम्रो सरकार बन्ने सम्भावना छ कुनै सांसदको राजिनामा हुदैन

माधव पराजुली बाच्छा, बर्राचौर, रानीपानी, वहाकीठाँटी, उरामपोखरा, शालीग्राम गरि ६ वटा साविकका गाउँ विकास समितिहरूलाई समेटेर बनाईएको विहादी गाउँपालिका ४४.८ वर्ग कि. मी. मा फैलिएको छ । यहाँको जनसंख्या १३,४०३ रहेको छ । ६ वटा वडाहरु रहेको विहादी गाँउपालिकाको केन्द्र...

विहादी गा.पा. अध्यक्ष भुसालको कार्यकाल हल्ला थोरै, काम धेरै, विकासमा छलाङ मार्दै विहादी

स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले गण्डकीले आफ्नो पार्टीको प्रचार नीति सार्वजानिक गरेको छ । हरेक जिल्लामा प्रचार डेस्क स्थापना गरी सम्पादकीय, ब्यवस्थापकीय र एक्सन टीम मार्फत पार्टीको प्रचारको कामलाई ब्यवस्थित गरिने प्रदेश प्रचार विभाग प्रमुख रश्मी आचार्यले वताए...

एक्सन टीम मार्फत पार्टीको प्रचारको काम व्यापक गर्दै एमाले

© copyright 2025 and all right reserved to Kanchan News