आज देशभरका सातवटै प्रदेश सरकारहरूले आगामी आर्थिक वर्ष २०७९र०८० को बजेट सार्वजनिक गर्दैछन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन–२०७४ अनुसार १ असारमा बजेट सार्वजनिक गर्नुपर्ने प्रावधानको आधारमा प्रदेश सरकारहरूले आज बजेट सार्वजनिक गर्न लागेका हुन् । सातै प्रदेश सरकारले नीति...
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद सुरेन्द्र पाण्डेले अर्थमन्त्री जनार्दन शर्मामाथि गम्भिर प्रश्न उठेको भन्दै उहाँको राजीनामा माग गर्नुभएको छ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा समय माग गरी बोल्दै पूर्व अर्थमन्त्री एवम् सांसद पाण्डेले अर्थमन्त्री जनार्दन शर्मालाई बजेट निर्माणका...
गण्डकी सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रम बहुमतले पास भएको छ । सोमबारको संसद बैठकबाट नीति तथा कार्यक्रम पास भएको हो । २४ जेठमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नीति तथा कार्यक्रम सदनमा पेश गरेका थिए ।त्यसपछि दफावार छलफल...
पोखरा गण्डकी प्रदेशका स्थानिय तहका जनप्रतिनिधिहरुले नेपालको संविधान तथा प्रचलित कानून बमोजिम सम्पादन गर्नुपर्ने कार्यलाई संघीयताको मर्म अनुरूप प्रभावकारी बनाई दीगो विकास र सुशासनलाई संस्थागत गर्न तथा तहगत सरकारबीच समन्वय र सहकार्य वृद्धि गर्न साझा प्रतिबद्धता व्यक्त गरेका छन् ।...
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलले ‘दोबिल्ला-घाँटीछिना-पामे सुरुङमार्ग’ अध्ययनका लागि सडक विभागलाई स्वीकृति दिएको छ । प्रस्तावित सो सुरुङमार्गले पर्वत र कास्की जिल्लालाई जोड्नेछ । साबिक धौलागिरिका पर्वत, बागलुङ, म्याग्दीलाई प्रदेश मुकाम पोखरासँग छोटो दूरीमा जोड्नका लागि पर्वतको कुश्मा नगरपालिका-८ दोबिल्लादेखि...
पोखरा गण्डकी प्रदेश सरकारले गठबन्धनका सांसदलाई ५ करोड रुपैयाँ दिने गरि आगामी आर्थिक वर्ष २०७९÷०८० को बजेट ल्याउन लागेको छ । सरकारको अन्तिम कार्यकाल हुदै गर्दा सत्ता पक्षका सांसदलाई प्रतिसांसद ५ करोड रुपैयाँ दिने गरि प्रदेश सरकारले बजेट ल्याउन लागेको...
नेपाल प्रवेश गरेको यस वर्षको मनसुन प्रणाली मधेश, बागमती र गण्डकी प्रदेशमा प्रवेश गरेको छ । जेठ २२ गते प्रदेश १ मा प्रवेश गरेको मनसुनी प्रणाली बिहीबारदेखि तीन प्रदेशमा प्रवेश गरेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको...
गण्डकी प्रदेश सरकारले ल्याएको निति तथा कार्यक्रम आगामी वर्ष चुनावमा जानुपर्ने हुनाले सरकारले सबैलाई छुने नीति तथा कार्यक्रम ल्याएको तर त्यो गर्न नसक्ने हुँदा निबन्धजस्तो रहेको एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले टिप्पणी छन् । गण्डकी सरकारका संस्थापक मुख्यमन्त्री एमाले...
गण्डकी प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा ‘खेल्छ गण्डकी’ नारालाई अघि सारेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मङ्गलबार सरकारको आगामी आर्थिक वर्ष २०७९÷८० को वार्षिक नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्दै उक्त नारासँगै खेलकुदमा युवाको बढ्दो चासोलाई सम्बोधन...
© copyright 2025 and all right reserved to Kanchan News