नवलपुरको दुम्कौलीको अधिकतम तापक्रम रेकर्ड ब्रेक गर्दै ४४ डिग्री सेल्सियस पुगेको छ । यसअघि त्यहाँको उच्चतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन भएको थियो । चार दिनदेखिकाे त्यो रेकर्ड तोडिएर ४४ डिग्री सेल्सियस पुगेको हो विभागले आज शुक्रबार अपराह्न सार्वजनिक गरेको गत...
लुम्बिनी प्रदेश सरकारले कृषि र पर्यटनलाई प्राथमिकतामा राख्दै आगामी वर्षको नीति तथा कार्यक्रम ल्याएको छ । अधिकांश यसअघिका कार्यक्रमलाई निरन्तरता दिँदै प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सभामा आगामी आव २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । सरकारले कृषि...
चालु आर्थिक वर्षको १० महिनामा १० खर्ब पाँच अर्ब रुपैयाँ रेमिट्यान्स आएको छ । राष्ट्र बैंकका अनुसार गतवर्षको तुलनामा विप्रेषण आप्रवाह २३.४ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.५ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण...
कालीगण्डकी करिडोर निर्माणका क्रममा स्याङ्जाको गल्याङ नगरपालिका–५ का पूर्ववडाध्यक्षको मृत्यु भएको छ । स्यालबास निवासी ५५ वर्षीय विष्णुबहादुर क्षेत्रीको ट्याक्टरमा गिट्टी बालुवा लोड गर्ने क्रममा जेसीबीको स्टेप्लाइजरले च्यापिएर गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी...
नेकपा एमालेका सांसद पृथ्वी सुब्बा गुरुङले आगामी आर्थिक वर्षको वार्षिक बजेटलाई पञ्चायतकालीन बजेटको पुनरावृतिको संज्ञा दिएका छन् । बिहीबार प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा भाग लिँदै उनले बजेटले हिंड्न खोजेको गन्तव्य अस्पष्ट रहेको बताए । ७५३ वटा सरकार छ भन्ने भुलेको...
नेपालभरिका सामुदायिक माध्यमिक बिद्यालयमा कार्यरत बिद्यालयका कर्मचारीहरूले आफुहरूलाई राज्यबाटै भेदभाब गरिदै आएको र पटक पटक भएका सम्झौताहरू कार्यन्वयन नगरेको भन्दै देशब्यापी रूपका बिरोधका कार्यक्रमहरू सार्बजनिक गरेका छन । सरकारले यसअघि नीति तथा कार्यक्रमको बुदा न. १२७ मा बिद्यालयमा कार्यरत...
गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकारी सवारी र चालक फिर्ता नगरेको पाइएको छ । पोखरेलले आफू मुख्यमन्त्री हुँदा प्रयोग गर्दै आएको ग १ झ ६०१ सवारी र चालक ५ महिना बितिसक्दा पनि फिर्ता नगरेका हुन् । पोखरेल गएको...
प्रेमीसँग सामान्य विषयमा मनमुटाव भएर भएको झगडाका क्रममा एक जना युवतीको ज्यान गएको छ । काठमाडौं–२६, ठमेलमा बस्दै आएकी जेनिशा तामाङको मृत्यु भएपछि प्रहरीले हत्या आरोपमा प्रेमी धुलिखेलका ३० वर्षीय अमर रञ्जितकारलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी...
आफ्नै शिशुको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराबो देवताल गाउँपालिका ४ तिप्राडी टोल बस्ने सर्फुदिन अन्सारी रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए । १४ दिनका छोराको हत्या गरी अन्सारी फरार...
© copyright 2025 and all right reserved to Kanchan News