पोखरा गण्डकी प्रदेश सरकारले आर्थिक बर्ष २०८०/०८१ का लागि ३३ अर्ब ४२ करोड बराबरको बजेट ल्याएको छ । शुक्रवार आर्थिक मामिलातथा योजना मन्त्री जीतप्रकाश आले मगरले आउँदो आर्थिक वर्षका लागि ३३ अर्ब ४२ करोडको बजेट प्रदेश सभामा प्रस्तुत गर्नुभएको हो।...
काठमाडौं महानगरका मेयर बालेन शाहले दक्षिण भारतीय फिल्म ‘आदिपुरूष’ मा समावेश केही शब्दलाई लिएर आपत्ति जनाएका छन्। फिल्ममा समावेश भएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नसच्चिएसम्म काठमाडौं महानगरपालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न नदिने उनले बताए। सामाजिक सञ्जालमा फेसबुकमा लेख्दै...
गण्डकी प्रदेश सरकारले शुक्रबार आर्थिक बर्ष २०८०/०८१ को बजेट ल्याउने भएको छ । चालु आर्थिक वर्षको भन्दा आउँदो आर्थिक बर्ष २०८०/०८१ को बजेट कम ल्याउने तयारी भएको आर्थिक मामिला मन्त्रालयले जनाएको छ । प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने...
सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा डा. वैकुण्ठ अर्याल नियुक्त गरेको छ । आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले डा. अर्याललाई मुख्यसचिव पदमा नियुक्त गर्ने निर्णय गरेको हो । बैठकले मुख्यसचिव शंकरदास वैरागीले दिनुभएको राजीनामा स्वीकृत गरी बरिष्ठतम् सचिव डा. अर्याललाई मुख्यसचिव...
काठमाडौं । नेपालमा यस वर्षको मनसुन बुधबारदेखि भित्रिएको छ । नेपालमा मनसुन भित्रिने सरदर समय जुन १३ तारिख भए पनि यस वर्ष सरदर मितिभन्दा एक दिन ढिला मनसुन भित्रिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...
बजेटको तयारीमा जुटेको फलेवास नगरपालिकालाई फलेवास वडा नं. ५ खानिगाउँ निवासी संविधान सभा सदस्य तथा गण्डकी प्रदेशका पूर्वमन्त्री विकास लम्सालले महत्वपूर्ण सुझाव दिएका छन् । बुधबार समाजिक सञ्जाल फेसबुकमा ५२ बुदेँ सुझाव दिएका हुन । उनले नगरपालिका लाई दिएको सुझाव...
पोखरा गण्डकी प्रदेश भित्रका सम्पूर्ण तालको संरक्षण गर्दै विकास गर्ने उद्देश्यका साथ प्रदेश सरकारले गठन गरेको ताल संरक्षण तथा विकास प्राधिकरण जनशक्तिको अभावमा समस्यामा परेको छ । कार्यालयमा कर्मचारीको अभाव हुदा यो आर्थीक बर्षमा प्राधिकरणले लिएको अपेक्षित लक्ष्यमा धक्का पुगेको...
कास्की । पोखरा महानगरपालिकाले फेवाताल सिमसार क्षेत्रमा निर्मित अनधिकृत संरचना तथा प्लटिङमा डोजर चलाएको छ । पोखरा २४ पामे बजारमा चार महिनादेखि सिमसार पुर्ने काम भइरहेको थियो । पटक पटक अनुरोध र पटके गर्दा समेत पुर्ने काम रोकिएको थिएन । कृषिका...
मुक्ति तिवारी नवलपरासी । सुस्ताको नेपाली भू–भाग गुगल म्यापले भारतमा देखाइदिँदा सुस्ताबासी थप समस्यामा परेका छन् । सुस्ताको वडा नम्बर ३ का केही भूभाग,नारायणी पारीको सुस्ताका केही भाग र वडा नम्बर ४ को अधिकांश भूभाग गुगल नक्सामा भारतको बिहारमा देखिएको...
© copyright 2025 and all right reserved to Kanchan News