गण्डकी प्रदेश सरकारको बजेट ३३ अर्ब ४२ करोड

गण्डकी प्रदेश सरकारको बजेट ३३ अर्ब ४२ करोड

  • Kanchan News

  • शुक्रबार, असार १, २०८०

  • 265
    SHARES
गण्डकी प्रदेश सरकारको बजेट ३३ अर्ब ४२ करोड

पोखरा

गण्डकी प्रदेश सरकारले आर्थिक बर्ष २०८०/०८१ का लागि ३३ अर्ब ४२ करोड बराबरको बजेट ल्याएको शुक्रवार आर्थिक मामिलातथा योजना मन्त्री जीतप्रकाश आले मगरले आउँदो आर्थिक वर्षका लागि ३३ अर्ब ४२ करोडको बजेट प्रदेश सभामा प्रस्तुत गर्नुभएको हो यो बजेट चालु ..को भन्दा कम हो

कुल बजेट ३३ अर्ब ४२ करोड रुपैयाँमध्ये चालुखर्च तर्फ १२ अर्ब १३ करोड ६७ लाख ३८ हजार पुँजीगत तर्फ २० अर्ब १९ करोड पाँच लाख ६२ हजार विनियोजन गरिएको यो बजेट चालुतर्फ ३८.०१ पुँजीगत तर्फ ६०.०४ प्रतिशत हुन आउछ

सरकारले बजेटको स्रोतका रुपमा समानीकरण अनुदानमार्फत सात अर्ब ६२ करोड २५ लाख, राजस्व बाँडफाँट अर्ब पाँच करोड २५लाख, रोयल्टी बाँडफाँट ४० करोड आठ लाख, ससर्त अनुदान बाट चार अर्ब ९४ करोड १५ लाख, समपुरक अनुदान ८४ करोड विशेषअनुदान ७० करोड प्राप्त हुने आर्थिक मामिला मन्त्री आलले बताउनुभयो उहाँका अनुसार वित्तीय व्यवस्थातर्फ ५० करोड छुट्याइएको प्रदेश सरकारले स्वास्थय कृषि लाई जोड दिएर बजेट ल्याएको

 

बजेट (पूर्णपाठ)

बजेट-बक्तव्य-२०८०.८१

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News