सत्तारूढ जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई बीचको विवाद पेचिलो बन्दै गएको छ। पार्टीमा एकलौटी ढंगले निर्णय गरेको भन्दै भट्टराई पक्षले यादवलाई दबाब दिएको छ। सरकारमा जाने मन्त्रीहरूको नाम एकलौटी ढंगले सिफारिस गरेको र...
कर्णाली सरकारका नाममा उच्च अदालत सुर्खेतले कारण देखाउ आदेश जारी गरेको छ। मुख्यमन्त्री जीवनबहादुर शाहीले आइतबार मन्त्रिपरिषद् विस्तार गरेका थिए। तर मन्त्रिपरिषद्मा संविधानमा व्यवस्था भएअनुसार महिला र दलितको प्रतिनिधित्व नगराइएको भन्दै मंगलबार उच्च अदालतमा रिट दायर भएको थियो। अघिवक्ता शेरबहादुर...
सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । स्थानीय तहको निर्वाचन घोषणा भएसँगै बढ्ने अपेक्षा गरिएको बजार मंगलबार पनि घटेको थियो । बुधबार नेप्से परिसूचकमात्रै होइन कारोबार रकम समेत सुस्ताएको छ । मंगलबार ५ अर्ब नाघेको सेयर कारोबार...
अमेरिकी सहयोग परियोजना एमसीसी खारेजको माग गर्दै नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपासहितका दलहरूले आज काठमाडौंमा प्रदर्शन गर्दैछन् । एमसीसी राष्ट्रघाती भएको भन्दै उनीहरुले आज दिउँसो दुई बजे एमसीसी सम्झौता खारेज गर्न नयाँ बानेश्वरस्थित संसद भवन नजिक प्रदर्शन गर्न लागेका हुन्...
नेकपा एमालेले सातै प्रदेशमा स्थानीय तह निर्वाचन केन्द्रित दुई दिने प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ । एमाले महासचिव शंकर पोखरेलले मंगलबार प्रदेश कमिटीहरूका नाममा पत्र जारी गर्दै आवश्यक तयारीमा लाग्न निर्देशन दिएका छन् । पार्टीको लगातारको दबाब, निर्वाचन...
राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष कमल थापाले पार्टीबाट अलग हुने घोषणा गर्नुभएको छ । आज एक प्रेस विज्ञप्ति जारी गर्दै पूर्वअध्यक्ष थापाले पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गर्ने आफ्नो चाहना भएपनि सुनुवाइ नभएपछि राजिनामा गर्न...
स्थानीय चुनाव वैशाख ३० गते गर्ने मन्त्रिपरिषद्को निर्णयसँगै निर्वाचन आयोग त्यसको तयारीमा लागेको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल भन्छन्, ‘हामी चुनावको मैदानमा भिड्न थालिसक्यौं। अब करिब ९३ दिन बाँकी छ। हामीले समयमै चुनाव गर्न सक्छौं।’ मंगलबारदेखि नयाँ मतदाता...
नेपालको एकमात्रै शिकार आरक्ष ढोरपाटन शिकार आरक्षमा हिउँले कठ्याङ्ग्रिएर एक रतुवा (मृग)को मृत्यु भएको छ। शिकार आरक्ष क्षेत्रको माथिल्लो बुकी तथा जङ्गल क्षेत्रमा बाक्लो हिमपात भएपछि जाडो छल्न ढोरपाटन उपत्यका झरेको रतुवा हिउँमा फसेर मरेको हो। ढोरपाटन शिकार आरक्ष...
बाघका बारेमा धेरै कुरा भए तर २०६७ मंसिर ७ मा रुसको सेन्टपिटर्सबर्गमा लजालु बाघका बारेमा गरिएको संकल्प लक्ष्य इतिहासकै पहिलो र निर्णायकसमेत थियो । बाघ पाइने १३ देशका सरकार प्रमुखहरू बसेर गरेको त्यो संकल्प (लक्ष्य) १२ वर्षमा यसै वर्ष पूरा हुँदैछ–...
© copyright 2025 and all right reserved to Kanchan News