राष्ट्रिय मानवअधिकार आयोगले अभिनेता पल शाह प्रकरणमा गोपनीयताको हक संकुचित हुन सक्नेतर्फ संवेदनशील र संयमित हुन तथा स्वतन्त्र अनुसन्धान प्रक्रियालाई सघाउनसम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ । आयोगका सहायक प्रवक्ता लोकनाथ बास्तोलाले शुक्रबार जारी गरेको विज्ञप्तिमा गम्भीर प्रकृतिको फौजदारी अपराधको...
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य भारी दरमा बढाएको छ । बिहीबार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले डिजल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाउने निर्णय गरेको छ । खाना पकाउने ग्यासको मूल्य भने बढेको छैन ।...
पोखरा प्रेस चौतारी नेपाल गण्डकी प्रदेशको अध्यक्षमा इन्द्र पौडेल चयन हुनुभएको छ । बिहीबार पोखरामा भएको प्रदेश अधिवेशनले पौडेलको नेतृत्वमा नयाँ कमिटी सर्वसम्मत चयन गरेको हो । जसको उपाध्यक्षमा उमाकान्त शर्मा र उपाध्यक्ष (महिला) तर्फ रोशनी गुरुङ चयन हुनुभएको छ...
पोखरामा ३ वर्षपछि फेरि बर्ड फ्लू देखिएको छ । पछिल्लो समय तराइ भेगमा बर्ड फ्लू देखिदैँ आइरहँदा पोखरामा समेत भेटिएको हो । पोखरा महानगरपालिका वडा १५ र वडा १७ मा बर्ड फ्लू देखिएपछि त्यहाँका कुखुरा तथा पंक्षीहरु नष्ट गरिएको हो...
स्याङ्जाको आँधीखोला गाउँपालिका वडा नम्बर ३ स्थित फुलबारी पुवाडाडा कालोपत्रे सडकको उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलद्धरा शनिबार एक कार्यक्रमका बीच निर्माण सम्पन्न कालोपत्रे सडकको उद्घाटन गरिएको हो । सडक निर्माणका लागि रु ४ करोड ९९...
पर्वतमा गरिब परिवार पहिचान तथा परिचय पत्र वितरण कार्य सुरु गरिएको छ । जिल्लाका दुई नगरपालिका र पाँच गाउँपालिकामा गरिब परिवार पहिचान तथा परिचय पत्र वितरण कार्य सुरु भएको हो । गरिबीको रेखामुनि परेका परिवारहरूको तथ्याङ्क सङ्कलन गरी उनीहरूलाई परिचय पत्र...
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नारायणकाजी श्रेष्ठबीच आज बिहान प्रचण्ड निवासमा छलफल भएको छ । छलफल पार्टी एकता कायम गर्ने विषयमा केन्द्रित रहे पनि निष्कर्षविहीन भएको स्रोतले बतायो । एमसीसी संसदबाट व्याख्यात्मक घोषणासहित पास गर्ने निर्णयमा श्रेष्ठ असन्तुष्ट छन् ।...
पोखरा गण्डकी प्रदेशको राजधानी पोखरा देखि सुदूरपश्चिमको धनगढी सम्म सिधा हवाई उडान सञ्चालनमा आएको छ । बुद्ध एयरले बुधबारदेखि पोखरा–धनगढी सिधा उडान सुरु गरेको हो । पोखरा–धनगढी साताको ३ दिन आइतबार, बुधबार र शुक्रबार उडान हुनेछन् । पोखराबाट बिहान ११ः४०...
सरकारले भोलि बिहीबार ग्याल्पो ल्होसारको उपलक्ष्यमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नेपाल सरकार मन्त्रिपरिषद्को यही फागुन १६ गतेको निर्णय अनुसार भोलि बिहीबार ग्याल्पो ल्होसारको उपलक्ष्यमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक सङ्घ/संस्थाहरूमा सार्वजनिक बिदा दिने निर्णय गरिएको गृह...
© copyright 2025 and all right reserved to Kanchan News