पोखरा, ८ साउन ने क पा ( एमाले ) गण्डकी प्रदेश कमिटीले कास्की जिल्ला बाट प्रतिनिधित्व गर्ने प्रदेश सचिबालय सदस्य तथा सदस्यहरू संग अन्तरक्रीया बैठक सम्पन्न गरेको छ। बैठकमा ने .क .पा .(एमाले) का सचिब एबम गण्डकी प्रदेश कमिटीका इन्चार्ज गोकर्ण...

एमाले गण्डकी प्रदेशको बैठक:संगठनात्मक अराजकता र स्वेच्छाचारीताले पार्टी सबल  हुदैन

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारविरुद्धको अभियानबाट आफू कुनै हालतमा पछि नहट्ने अडान दोहोर्‍याएका छन् । कानून सबैलाई समान हुने भन्दै उनले कोही पनि दोषीलाई नछाडिने प्रतिबद्धता जनाए ‘समाजवादी यात्राको चुनौती’ विषयक अन्तरक्रियामा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले स्वच्छ र निस्पक्षरूपमा अनुसन्धान...

भ्रष्टाचारी जुनसुकै पार्टीका भए पनि छोड्दिन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज साँझ स्वदेश फर्कदैछन् ।  अध्यक्ष ओली त्यहाँको चुनाव अवलोकन गर्न कम्बोडिया गएका थिए । आइतबार चुनाव सम्पन्न भएपछि आज स्वदेश फर्किएपछि ओलीले भोलि बिहान चिनियाँ शीर्ष नेतृत्व टोलीसँग भेटवार्ता गर्ने कार्यसूची छ ।तीन...

ओली स्वदेश फर्के  लगत्तै, चिनियाँ नेतासँग भेटवार्ता गर्ने

कोशी प्रदेश सरकार गठनसम्बन्धी विवाद सर्वोच्च अदालतको पूर्ण इजलासले निरुपण गर्ने भएको छ । एमाले संसदीय दलका नेता हिक्मत कार्कीले पेश गरेको रिट निवेदनमाथि सोमबार सुनुवाइ गर्दै न्यायाधीशहरु सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासले उक्त विवाद पूर्ण इजलासमा पठाउन आदेश...

कोशी सरकार गठनको विवाद पूर्ण इजलासमा पठाउने

नेकपा एकीकृत समाजवादीका तनहुँ जिल्ला अध्यक्ष श्रीराम कार्कीसहितका केही जिल्ला सदस्य नेकपा एमालेमा फर्किएका छन् । शुक्रबार पार्टी कार्यालयमा एक कार्यक्रम गरि जिल्ला अध्यक्ष कार्की सहित चार जनालाई एमालेमा फर्काएको हो । एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव एवंम् गण्डकी प्रदेशका ईन्चार्ज...

एकीकृत समाजवादीका तनहुँ जिल्ला अध्यक्ष कार्की एमालेमा

ललिता निवस प्रकरणमा पक्राउ परेका सचिव कृष्णबहादुर राउतलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले परमादेश दिएको छ । अन्य ३ जना बन्दीको रिट अदालतले खारेज गरेको छ । राउतलाई नेपाल बाहिर जान नमिल्ने गरी तारेखमा राखेर अनुसन्धान गर्न अदालतले परमादेश गरेको हो...

ललिता निवास प्रकरणः सचिव राउतलाई थुनामुक्त गर्न परमादेश

पोखराको सृजनाचोकमा पोखरा फुटवेयर बिजनेस सेन्टर’ सञ्चालनमा आएको छ । नेपालका चर्चित १० कम्पनीका करिब २ दर्जन ब्रान्डका जुत्ता विक्री वितरणको लागि शुक्रबारदेखि पोखरामा ‘पोखरा फुटवेयर बिजनेस सेन्टर’ सञ्चालनमा आएको हो । उद्वघाटनको अवसरमा जुत्तामा भारी छुटको व्यवस्था गरिएको छ...

सृजनाचोकमा खुल्यो पोखरा फुटवेयर बिजनेस सेन्टर,जुत्तामा भारी छुट

एक सय किलो सुन बरामद प्रकरणमा मुछिएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत र नायबसुब्बासहित तीन जना कर्मचारीलाई कारबाही गर्न भन्सार विभागले अर्थ मन्त्रालयलाई सिफारिस गरेको छ । विभागले भन्सार अधिकृत सन्तोष चन्दसहित तीन जना कर्मचारीलाई निलम्बन गर्न लागि अर्थमा...

सुन काण्डमा मुछिएका तीन जना कर्मचारीलाई कारबाही गर्न सिफारिस

नेकपा एमालेले एघारौं महाधिवेशनमा दश लाख गुणस्तरीय सदस्य पुर्याउने संकल्पमा पार्टी लागिरहेको जनाएको छ । संगठन विभागका प्रमुख काशीनाथ अधिकारीले प्रेस वक्तव्य जारी गर्दै अर्को महाधिवेशनमा १० लाख सदस्य बनाउने संकल्पमा एमाले रहेको उल्लेख गरेका छन् ।वक्तव्यमार्फत अधिकारीले पार्टी सदस्यता...

एमालेले एघारौं महाधिवेशनमा  १० लाख पार्टी सदस्य पुर्‍याउने

© copyright 2025 and all right reserved to Kanchan News