ओली स्वदेश फर्के लगत्तै, चिनियाँ नेतासँग भेटवार्ता गर्ने

ओली स्वदेश फर्के लगत्तै, चिनियाँ नेतासँग भेटवार्ता गर्ने

  • Kanchan News

  • सोमवार, साउन ८, २०८०

  • 64
    SHARES
ओली स्वदेश फर्के  लगत्तै, चिनियाँ नेतासँग भेटवार्ता गर्ने

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज साँझ स्वदेश फर्कदैछन् ।  अध्यक्ष ओली त्यहाँको चुनाव अवलोकन गर्न कम्बोडिया गएका थिए ।

आइतबार चुनाव सम्पन्न भएपछि आज स्वदेश फर्किएपछि ओलीले भोलि बिहान चिनियाँ शीर्ष नेतृत्व टोलीसँग भेटवार्ता गर्ने कार्यसूची छ ।तीन दिने भ्रमणका क्रममा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का पोलिटब्यूरो सदस्य युआन च्या च्युन काठमाडौं आएका छन् । युआन भोलि ओलीसँग भेटवार्ता गरेपछि फर्कदैछन् ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News