सुन काण्डमा मुछिएका तीन जना कर्मचारीलाई कारबाही गर्न सिफारिस

सुन काण्डमा मुछिएका तीन जना कर्मचारीलाई कारबाही गर्न सिफारिस

  • Kanchan News

  • बिहिबार, साउन ४, २०८०

  • 64
    SHARES
सुन काण्डमा मुछिएका तीन जना कर्मचारीलाई कारबाही गर्न सिफारिस

एक सय किलो सुन बरामद प्रकरणमा मुछिएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत नायबसुब्बासहित तीन जना कर्मचारीलाई कारबाही गर्न भन्सार विभागले अर्थ मन्त्रालयलाई सिफारिस गरेको

विभागले भन्सार अधिकृत सन्तोष चन्दसहित तीन जना कर्मचारीलाई निलम्बन गर्न लागि अर्थमा सिफारिस गरेको हो

विभाग स्रोतका अनुसार सुनको भन्सार पासमा उनीहरूको संलग्नता देखिएकाले निलम्बन गर्न प्रस्ताव गरिएको बुधबार हङकङ हुँदैआएको एक सय केजी सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँचपास भइसकेर ट्याक्सीमा लाँदै गरेको अवस्थामा राजस्वअनुसन्धान विभागले बरामद गरेको थियो

मोटरसाइकल स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याइएको सुन अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो विभागले सुनबरामदपछि यस प्रकरणमा संलग्न भरिया ट्याक्सी चालक तथा भन्सार एजेन्टसहित जनालाई पक्राउ गरिसकेको


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News