पोखरा गण्डकी प्रदेश सरकार अन्तर्गतको सीप विकास तथा व्यवसायीक तालिम केन्द्र बाट करिब एक हजार जनाले सीपमूलक तालिम प्राप्त गर्ने भएका छन् । बेरोजगार , एकल महिला , युवायुवती , वैदेशिक रोजगारीबाट फर्केका , गरिब तथा अति विपन्नलाई लक्षित गर्दै सीप...
गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधन र ट्याक्सीको नयाँ भाडादर तोकेको छ । फागुन १ गतेदेखि लागू हुने गरी भाडा बढाइएको हो । भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात मन्त्रालयले यसअघि नै प्रदेशमा २३ प्रतिशतसम्म भाडा समायोजन गर्ने निर्णय गरिकसकेको...
कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकमा कालीगण्डकी नदी र यसका सहायक नदीमा धमाधम मोटरेबल पुल निर्माण हुन थालेका छन् । केही वर्षअघिसम्म बेलीब्रिज र खोलाबाटै सवारी वारपार गर्दै यात्रा गर्नुपर्ने भए पनि अहिले भने धमाधम पक्की पुल बनेपछि आवतजावत सहज बन्दै...
दरमुकाम कुश्माबजारमा ‘स्काई क्याफे’ सञ्चालनमा आएको छ । कालीगण्डकी नदीमाथि रहेको सो क्याफे ‘द क्लिफ’ नामक बञ्जीजम्प पुलका सञ्चालकले स्थापना गरेका हुन् । यस प्रकारको क्याफे नेपालमै पहिलोपटक सञ्चालनमा ल्याइएको दाबी गरिएको छ । कालीगण्डकीमा निर्माण भएको बञ्जीजम्पको निर्माण तथा...
ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय हिसाबले महत्त्वपूर्ण रहेको तनहुँको शुक्लागण्डकी नगरपालिका ३ को भुलभुले बाराही मन्दिर प्रचारप्रसारको कमीले ओझेलमा परेको छ । भुलभुलेमा रहेको मन्दिर दुई शताब्दी अघिदेखि पूजा गरिँदै आए पनि मन्दिरको संरक्षणसँगै आवश्यक प्रचार गर्न नसक्दा ओझेलमा परेको यहाँका...
स्याङ्जा । स्याङ्जाको चापाकोटमा कृषि तथा बन क्याम्पस सञ्चालन हुने भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको आयोजनामा बिहीबार चापाकोटमा कृषि तथा बन क्याम्पस सञ्चालनका लागी अन्तरक्रिया कार्यक्रम गरिएको छ । कार्यक्रममा कार्यक्रममा पूर्व मन्त्री पदमा अर्यालले कृषि तथा...
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपालका प्रमुख तीन राजनीतिक दलका शर्ष नेताहरुसँग टेलिफोन वार्ता गरेका छन्। लुले बिहीबार प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद भेन्टिलेटरमा पुगेको बताएका छन् । शुक्रबार ‘स्थानीय तह निर्वाचन प्रशिक्षण तथा अभिमुखीकरण’ कार्यक्रमको शुभारम्भ गर्दै अध्यक्ष ओलीले संसद निरर्थक बनेको बताएका हुन् । उनले भने, ‘हामी संसदमा सहभागी हुन चाहन्छौं । तर, सरकारले हामीलाई...
चितवनमा कुखुरामा लाग्ने बर्डफ्लू देखिएको छ । राप्ती नगरपालिका वडा नं. ६ स्थित एक फर्ममा बर्डफ्लू देखिएको हो । प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले उक्त वर्डफ्लु फर्ममा देखिएको र त्यसलाई नियन्त्रणमा लिने कार्य सुरु भएको बताउनुभयो । गत माघ २५ गते...
© copyright 2025 and all right reserved to Kanchan News