दमौली । तनहुँको व्यास नगरपालिका–४ दमौलीस्थित मुख्य चोकमा लागेको आगो चार घण्टापछि नियन्त्रणमा आएको छ । भूपाल हार्डवेयरको गोदामबाट सुरु भएको आगो चार घण्टाको प्रयासपछि नियन्त्रणमा आएको हो । आज बिहान १० बजेदेखि आगलागी सुरु भएकामा अपराह्न २ बजे नियन्त्रणमा आएको प्रहरीले...
आइतबार शेयर बजारमा गिरावट आएको छ । अघिल्लो साताको बुधबारदेखि ओरालो लागेको नेप्से परिसूचक छंैटौ दिनसम्म पनि निरन्तर रुपमा गिरावट आएको हो । आइतबार नेप्से परिसूचक ३।६६ अंक घटेर २ हजार ५४३।३९ विन्दुमा झरेको छ । नेप्से घटे पनि सेन्सेटिभ इण्डेक्स...
काठमाडौं । बलात्कार मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका अभिनेता पल शाह थप १२ दिन हिरासतमा रहने भएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँले उनलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँको अनुमति लिएको छ । म्याद थपका...
नेपाली कांग्रेस निकटको सुभेच्क्षुक संस्था नेपाल निजामती कर्मचारी युनियनको केन्द्रिय अध्यक्षमा सुरेन्द्र प्रसाद अधिकारीले उम्मेदवारी दिने घोषणा गरेका छन्। युनियनमा आबद्ध निजामती कर्मचारी महाधिवेशनको तयारीमा जुटिरहेका बेला अधिकारीले यनियनको ८औँ महाधिवेशनमा केन्द्रिय अध्यक्षमा उम्मेदवारी दिने घाेषणा गरेका हुन् । अग्रजको...
दमौली। तनहुँको भानु नगरपालिका–१ कल्याणटार र बन्दीपुर गाउँपालिका–१ भुडाटार जोड्ने चुँदीखोलामा झोलुङ्गे पुल निर्माण भएपछि यात्रा अवधि छोटिएको छ । झोलुङ्गे पुल नहुँदा लामो यात्रा गर्नुपर्ने यस भेगका स्थानीयवासीलाई झोलुङ्गे पुलले सहज भएको छ । बन्दीपुर गाउँपालिका र स्थानीयवासीको लागत...
राष्ट्रिय मानवअधिकार आयोगले अभिनेता पल शाह प्रकरणमा गोपनीयताको हक संकुचित हुन सक्नेतर्फ संवेदनशील र संयमित हुन तथा स्वतन्त्र अनुसन्धान प्रक्रियालाई सघाउनसम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ । आयोगका सहायक प्रवक्ता लोकनाथ बास्तोलाले शुक्रबार जारी गरेको विज्ञप्तिमा गम्भीर प्रकृतिको फौजदारी अपराधको...
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य भारी दरमा बढाएको छ । बिहीबार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले डिजल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाउने निर्णय गरेको छ । खाना पकाउने ग्यासको मूल्य भने बढेको छैन ।...
पोखरा प्रेस चौतारी नेपाल गण्डकी प्रदेशको अध्यक्षमा इन्द्र पौडेल चयन हुनुभएको छ । बिहीबार पोखरामा भएको प्रदेश अधिवेशनले पौडेलको नेतृत्वमा नयाँ कमिटी सर्वसम्मत चयन गरेको हो । जसको उपाध्यक्षमा उमाकान्त शर्मा र उपाध्यक्ष (महिला) तर्फ रोशनी गुरुङ चयन हुनुभएको छ...
पोखरामा ३ वर्षपछि फेरि बर्ड फ्लू देखिएको छ । पछिल्लो समय तराइ भेगमा बर्ड फ्लू देखिदैँ आइरहँदा पोखरामा समेत भेटिएको हो । पोखरा महानगरपालिका वडा १५ र वडा १७ मा बर्ड फ्लू देखिएपछि त्यहाँका कुखुरा तथा पंक्षीहरु नष्ट गरिएको हो...
© copyright 2025 and all right reserved to Kanchan News