सञ्जिवनी दिदीबहिनी केन्द्र नेपाल पोखराले तनहुँका १० जना विद्यार्थीलाई छात्रवृत्ति, शैक्षिक सामग्री र पोशाक वितरण वितरण गरेको छ । तनहुँको घिरिङ गाउँपालिकाको महेन्द्रोदय माविका ७ र ऋषिङस्थित कामधेनु माविका ३ जना छात्राहरुलाई छात्रवृत्ति, शैक्षिक सामग्री र पोशाक वितरण गरिएको सञ्जिवनी...

सञ्जिवनी दिदीबहिनी केन्द्र द्धारा तनहुँका विद्यार्थीलाई छात्रवृत्ति वितरण

१ अर्ब ५४ करोड रुपैयाँ हिनामिना गरेको आरोप लागेका ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली दुई सातायता सम्पर्कविहीन छन् । उनी संस्थापक अध्यक्ष रहेको इमेज बचत तथा ऋण सहकारी संस्थाको बचत हिनामिना गरेर भागेको आरोप लागेको हो । वैशाख ६ मा सञ्चालक समितिको...

डेढ अर्ब हिनामिना आरोपपछि ढोरपाटन नगरपालिकाका मेयर बेपत्ता

  गलकोट नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त भएको छ । बालमैत्री स्थानीय शासनले तोकेका सबै सूचक पुरा गरेर आवधिक योजना बनाएपछि शनिबार गलकोटले बालमैत्री नगर घोषणा गर्न लागेको हो । गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाले घोषणाको औपचारिकता...

गलकोट नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त घोषणा

पोखरामा बिहीबारबाट अन्तर्राष्ट्रिय गणित सम्मेलन सुरु भएको छ । चारदिने सम्मेलनको गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरे । नेपाल गणित समाज, त्रिभुवन विश्वविद्यालय गणित केन्द्रीय विभाग त्रिवि,काठमाण्डौ विश्वविद्यालय र एसोसियसन अफ नेपालिज म्याथ्मेटिसियन इन अमेरिका (आन्मा) सम्मेलनको आयोजक हुन् ।...

पोखरामा अन्तर्राष्ट्रिय गणित सम्मेलन सुरु

  ताराखोला गाउँपालिकाले चालु आर्थिक वर्षमा एक ऐन र पाँच कार्यविधि बनाएको छ । गाउँपालिकाले सार्वजनिक नीजि साझेदारी तथा लगानी ऐन २०७९, ‘घ’ वर्गको निर्माण व्यवसायी इजाजतपत्र सम्बन्धि कार्यविधि–२०७९, नगर प्रहरी संचालन तथा व्यवस्थापन सम्बन्धि कार्यविधि २०७९ निर्माण गरेको हो...

बाग्लुङको  ताराखोलामा श्रम रोजगार बैंक स्थापना,किसानलाई परिचयपत्र

  स्याङ्जाको अर्जुन चौपारीमा गाउँपालिका १ मा गण्डकीकै दोस्रो ठू्रलो हेलिप्याड बन्ने भएको छ । नेपाल सेना र अर्जुन चौपारी गाउँपालिकाको सहकार्यमा बन्ने हेलिप्याड पोखरा एयरपोर्टपछिको सवैभन्दा ठूलो हुनेछ । जिल्ला भित्र पर्ने जोखिमको बेला उद्धारमा टेवा पु¥याउने उदेश्यले सेनासँगको सहकार्यमा हेलिप्याण्ड...

स्याङ्जाको अर्जुन चौपारीमा गण्डकीकै दोस्रो ठू्लो हेलिप्याड बन्ने

अनलाइनबाट नाबालिकालाई शोषण र दुव्र्यवहार गरेको अभियोगमा पोखराका मनिष भुजेललाई प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका–१९ पुरन्चौरका २१ वर्षीय भुजेललाई साइबर ब्यूरोले पोखराबाटै पक्राउ गरेको नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो प्रवक्ता एवम् उप–निर्देशक पशुपतिकुमार रायले जानकारी दिए...

अनलाइनबाट यौन शोषण र दुव्र्यवहार गरेको अभियोगमा पोखराका मनिष भुजेल पक्राउ

बागलुङको धवलागिरि अस्पतालमा पहिलोपटक  मेरुदण्डको शल्यक्रिया गरिएको छ। मेरुदण्डको हड्डी भाँच्चिएर समस्यामा परेका बागलुङकै ५२ वर्षीय एक पुरुषको बुधबार  शल्यक्रिया गरिएको हो। धवलागिरि अस्पतालका डा विनित ढकाल, डा समिर लामिछाने, डा प्रमेश थापा, डा राजन शर्मा, डा अमित ढुङ्गानालगायत चिकित्सक...

धवलागिरि अस्पतालमा पहिलोपटक  मेरुदण्डको शल्यक्रिया

प्रचारप्रसार प्रयोजनका लागि टाँगिएका होर्डिङबोर्ड हटाउन पोखरा महानगरले पुनः सूचना जारी गरेको छ । महानगरको सूचनामा वैशाख ५ गते बसेको कार्यपालिका बैठकले होर्डिङ बोर्ड हटाउने निर्णय गरेको उल्लेख छ महानगरले कुनै पनि व्यक्ति, निकाय, संस्था तथा कम्पनीसँग होर्डिङ बोर्ड राख्न सम्झौता...

प्रचारप्रसार का लागि टाँगिएका होर्डिङबोर्ड हटाउन पोखरा महानगरको सूचना

© copyright 2024 and all right reserved to Kanchan News