पोखरा गण्डकी प्रदेश सरकारले ल्याएको बजेट माथी टिप्पणी गर्दै नेकपा एमाले गण्डकी प्रदेशका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले जनतामा उत्साह भर्ने बजेट नभएको बताउनुभएको छ । प्रदेश सरकारले ल्याएको बजेटको प्रतिक्रिया दिदैँ प्रमुख सचेतक नेपालीले यो बजेटले जनतामा नैराश्यता कायम गर्ने...
पोखरा गण्डकी प्रदेश सरकारले आर्थिक बर्ष २०८०/०८१ का लागि ३३ अर्ब ४२ करोड बराबरको बजेट ल्याएको छ । शुक्रवार आर्थिक मामिलातथा योजना मन्त्री जीतप्रकाश आले मगरले आउँदो आर्थिक वर्षका लागि ३३ अर्ब ४२ करोडको बजेट प्रदेश सभामा प्रस्तुत गर्नुभएको हो।...
चीनको औपचारिक भ्रमणमा रहेका राष्ट्रिय सभाका गणेशप्रसाद तिमिल्सिना र चीनका राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लिजीबीच भेटवार्ता भएको छ अध्यक्ष तिमिल्सिना र जनकंग्रेसको स्थायी समितिका अध्यक्ष लिजीबिच ग्रेट हल अफ पिपुल्स बेइजिङमा सोमबार साँझ भेटवार्ता भएको हो । भेटमा अध्यक्ष...
पोखरामा हुने ‘ड्रागन बोट रेस फेस्टिभल’को लागि मित्र राष्ट्र चीनबाट चार्टर विमान पोखरा ल्याउने तयारी गरिएको छ । आउँदो असार महिनाको ८ र ९ गते पोखरामा पहिलो पटक हुने उक्त कार्यक्रममा सहभागी हुन चाइनाबाट २ वटा चार्टर विमानमा करिब...
म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा चालु आर्थिक वर्षको ११ महिनाका अवधिमा एक करोडभन्दा बढी आम्दानी भएको छ । भक्तजनको आगमनसँगै मन्दिरको भेटीलगायत शीर्षकमा आम्दानी बढेको हो । चालु आवको साउनदेखि जेठ २१ गतेसम्म एक करोड पाँच लाख २१ हजार...
पोखरा / गण्डकी प्रदेश सभामा नेकपा एमालेको प्रमुख सचेतकमा बागलुङका समानुपातिक सांसद गोविन्दबहादुर नेपाली मनोनीत भएका छन् । संसदीय दलका नेता खगराज अधिकारीले नेपालीलाई आजै (जेठ २२ गते) बाट लागु हुनेगरी प्रमुख सचेतकमा मनोनित गरेका हुन् । आफु मुख्यमन्त्री हुँदा नवलपुरका...
गण्डकी सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आइतबार प्रस्तुत गरेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेशसभाको सदनबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको हो । प्रदेशभित्र यातायात व्यवस्था कार्यालयका सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने योजना सरकारको रहेको...
पोखरा गण्डकी प्रदेश सरकारले प्रस्तुत गरेको आगामि आर्थिक बर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम माथि नेकपा एमालेले केन्द्रिय सरकारको कपि गरिएको र निसपराण भएको टिप्पणी गरेको छ । आईतबार गण्डकी प्रदेश सरकारले प्रस्तुत गरेको आगामि आर्थिक बर्ष २०८०÷०८१ को नीति...
पोखरा गण्डकी प्रदेश सरकारले आगामि आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । आईतबार गण्डकी प्रदेशसभामा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेश सरकारको आगामि आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । प्रस्तुत गरेको नीति...
© copyright 2025 and all right reserved to Kanchan News