गण्डकी प्रदेश सरकारको यस्तो छ नीति तथा कार्यक्रम (पूर्णपाठ सहित)

गण्डकी प्रदेश सरकारको यस्तो छ नीति तथा कार्यक्रम (पूर्णपाठ सहित)

  • Kanchan News

  • आइतवार, जेष्ठ २१, २०८०

  • 89
    SHARES
गण्डकी प्रदेश सरकारको यस्तो छ नीति तथा कार्यक्रम (पूर्णपाठ सहित)

 

गण्डकी सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आइतबार प्रस्तुत गरेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेशसभाको सदनबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको हो ।

प्रदेशभित्र यातायात व्यवस्था कार्यालयका सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने योजना सरकारको रहेको छ । प्रदेशका सबै ठाउँमा खानेपानीमा नागरिकको पहुँच सहज बनाउन लिफ्टिङ प्रणालीबाट उपलब्ध गराउने साथै यसबाट लाग्ने विद्युत् महसुलमा अनुदान दिने प्रदेश प्रमुखले बताउनुभयो ।

सरकारले सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा विस्तार गरी सेवामा पहुँच र स्वामित्व बढाउने जनाएको हो ।

आर्थिक-वर्ष-२०८०८१-को-नीति-तथा-कार्यक्रम


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News