नेपाल वायुसेवा निगमले उडान विस्तार गर्न लागेको क्वालालाम्पुर–भैरहवा रुटको प्रमोशनल भाडादर झनै घटेको छ । सुरुवातमा १२ हजार ७ सय रुपैयाँ तोकेको यस रुटको भाडा अब ११ हजार ४६१ रुपैयाँमा झारिएको निगमले जनाएको छ । काठमाडौंबाट क्वालालाम्पुर जाने ए३२० जहाज...
अनलाइनबाट नाबालिकालाई शोषण र दुव्र्यवहार गरेको अभियोगमा पोखराका मनिष भुजेललाई प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका–१९ पुरन्चौरका २१ वर्षीय भुजेललाई साइबर ब्यूरोले पोखराबाटै पक्राउ गरेको नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो प्रवक्ता एवम् उप–निर्देशक पशुपतिकुमार रायले जानकारी दिए...
आज नेपाली बजारमा सुनको मुल्य घटेको छ। बुधबारको तुलनामा आज प्रति तोला १ हजार रुपैयाँले सुनको मुल्य घटेको हो। आज छापावाल सुन प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ३ सय...
बागलुङको धवलागिरि अस्पतालमा पहिलोपटक मेरुदण्डको शल्यक्रिया गरिएको छ। मेरुदण्डको हड्डी भाँच्चिएर समस्यामा परेका बागलुङकै ५२ वर्षीय एक पुरुषको बुधबार शल्यक्रिया गरिएको हो। धवलागिरि अस्पतालका डा विनित ढकाल, डा समिर लामिछाने, डा प्रमेश थापा, डा राजन शर्मा, डा अमित ढुङ्गानालगायत चिकित्सक...
नेकपा एमालेले फरार बालगुङ ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई निलम्बन गरेको छ । नेपालीलाई एमाले गण्डकी प्रदेश कमिटीको जेठ ९ गते बसेको बैठकले निलम्बन गर्ने निर्णय गरेको हो । उनी एमाले गण्डकी प्रदेश कमिटी सदस्यसमेत थिए । घटनाको निरुपण नहुँदासम्मका...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं प्रतिनिधिसभा सदस्य रवि लामिछानेविरुद्ध फेरि पनि सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ। लामिछानेको प्रतिनिधिसभा सदस्य पद खारेजीको मागसहित युवराज पौडेलले रिट निवेदन बुधबार दर्ता गरेका हुन्। सर्वोच्च अदालतको संवैधानिक इजलासमा दर्ता भएको रिट...
वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो बिहीबार देखाइने भएको छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छेन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय...
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यही जेठ १७ गते भारत भ्रमणमा जाने भएका छन् । दुवै देशका अधिकारीहरुको परामर्शमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण जेठ १७ देखि २० गतेसम्म तय भएको स्रोतले बतायो । तर भ्रमणको मिति औपचारिक रुपमा सार्वजनिक भने भइसकेको...
प्रचारप्रसार प्रयोजनका लागि टाँगिएका होर्डिङबोर्ड हटाउन पोखरा महानगरले पुनः सूचना जारी गरेको छ । महानगरको सूचनामा वैशाख ५ गते बसेको कार्यपालिका बैठकले होर्डिङ बोर्ड हटाउने निर्णय गरेको उल्लेख छ महानगरले कुनै पनि व्यक्ति, निकाय, संस्था तथा कम्पनीसँग होर्डिङ बोर्ड राख्न सम्झौता...
© copyright 2025 and all right reserved to Kanchan News