रामबहादुर थापा रासस कास्कीको हेम्जा–नयाँपुल र बागलुङको बिहुँ–नरेठाँटी सुरूङ मार्गको सम्भाव्यता अध्ययनमा ढिलाइ भएको छ। समयमै अध्ययन नहुँदा आयोजना निर्माण धकेलिँदै गएको छ। धेरै समयअघि घोषणा भएका सुरूङ मार्ग गतिहीन बनेपछि अहिले चर्चासमेत हुन छाडेको छ। सडक विभागले हेम्जा–नयाँपुल सुरूङ मार्गको चार वर्षपहिले...
प्रधानमन्त्री एवम नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केहि सयम भित्र भ्रष्टाचार विरुद्ध ठुला ठुला एक्सन हुन लागेको बताएका छन् । प्रेस सेन्टर नेपालको १९ औँ साधारण सभा एवम २१ औ कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा आयोजित समारोहलाई...
सञ्जिवनी दिदीबहिनी केन्द्र नेपाल पोखराले तनहुँका १० जना विद्यार्थीलाई छात्रवृत्ति, शैक्षिक सामग्री र पोशाक वितरण वितरण गरेको छ । तनहुँको घिरिङ गाउँपालिकाको महेन्द्रोदय माविका ७ र ऋषिङस्थित कामधेनु माविका ३ जना छात्राहरुलाई छात्रवृत्ति, शैक्षिक सामग्री र पोशाक वितरण गरिएको सञ्जिवनी...
१ अर्ब ५४ करोड रुपैयाँ हिनामिना गरेको आरोप लागेका ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली दुई सातायता सम्पर्कविहीन छन् । उनी संस्थापक अध्यक्ष रहेको इमेज बचत तथा ऋण सहकारी संस्थाको बचत हिनामिना गरेर भागेको आरोप लागेको हो । वैशाख ६ मा सञ्चालक समितिको...
प्रतिनिधिसभा बैठक सञ्चालनबारे प्रमुख तीन दलका शीर्ष नेताबीच भेटवार्ता सुरु भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा शनिबार बिहान कांग्रेस, माओवादी र एमालेका शीर्ष नेताबीच छलफल सुरु भएको हो । छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी...
पोखरा, १२ जेठ । पोखरा महानगरपालिका वडा नम्बर ७ ले पदस्थापन दिवसमा मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग गरेको छ । पोखरा २५ हेमजामा रहेको मानव सेवा आश्रममा पचास हजार रुपैयाँ बराबरको खाद्यान्न दिएर पदस्थापनको पहिलो बर्ष मनाएको हो । वडा...
विराटनगरमा आजदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले आज बिहानैदेखि अनिश्चितकालका लागि निशेधाज्ञा जारी गरेको हो । प्रदेश नामकरणको विरोधमा पहिचानवादीले सुरु गरेको आन्दोलनलाई मत्थर बनाउन जिल्ला प्रशासन कार्यालयले विराटनगर बजार क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो । प्रदेशसभा...
प्रतिनिधि सभा बैठक आज पनि बस्दैछ । बैठक दिउँसो ४ बजेदेखि सुरु हुनेछ । प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममा छलफल भइरहेको छ । शुक्रबारको बैठकमा भने एमालेले अवरोध गरेको थियो । नीति कार्यक्रम पारित गर्ने तयारीमा रहेकोका बेला एमालेको...
गलकोट नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त भएको छ । बालमैत्री स्थानीय शासनले तोकेका सबै सूचक पुरा गरेर आवधिक योजना बनाएपछि शनिबार गलकोटले बालमैत्री नगर घोषणा गर्न लागेको हो । गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाले घोषणाको औपचारिकता...
© copyright 2025 and all right reserved to Kanchan News