पोखरा नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्ले चीन–नेपाल कनेक्टिभिटीमा नयाँ आयाम थपेको बताउनुभएको छ ।  पोखरा अन्तर्राष्ट्रियविमानस्थलमा अन्तर्राष्ट्रिय चार्टर्ड उडान सफलतापूर्वक सम्पन्न भएको अवसरमा बोल्दै राजदूत सोङले चीन–नेपाल कनेक्टिभिटीमा नयाँआयाम थपेको बताउनुभएको हो । उहाँले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा  पहिलो पटक...

चीन-नेपाल कनेक्टिभिटीमा नयाँ आयाम  थपिएको छ: चिनियाँ राजदूत चेन सोङ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार पहिलो पटक चिनियाँ विमान कम्पनी सिचुआन एयरलाइन्स सफल अवतरण भएको छ । चीनको ‘सिचुवान एयरलाइन्स’ले बुधबार बिहान छेन्दु–तियान्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा विमानस्थलमा सीधा उडान गरेको हो । ‘सिचुवान एयरलाइन्स’को एयरबस ए–३१९ विमान बुधबार बिहान ९ बजेर ६मिनेट...

पोखरा विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय विमान अवतरण

बझाङमा भएको गाडी दुर्घटनामा परेर घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ । सिंहसहित यो दुर्घटनामा ज्यान गुमाउने ३ जना पुगेका छन् । दुर्घटनामा घाइते भएकी मन्त्री सिंहकी श्रीमती अमृतादेवी सिंह र भाउजु जयादेवी...

बझाङ दुर्घटना: सुदूरपश्चिमका कानुनमन्त्री सिंहको निधन

बझाङमा भएको गाडी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहसहित ३ जनालाई हेलिकप्टरबाट नेपालगञ्ज लगिएको छ । बझाङको केदारस्युँ गाउँपालिकामा भएको जीप दुर्घटनामा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहकी...

बझाङ दुर्घटना: २ जनाको मृत्यु, मन्त्रीसहित ३ जनालाई हेलिकप्टरमा नेपालगञ्ज लगियो

सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी दुर्घटना परी गम्भीर घाइते भएका छन् । डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुर आउने क्रममा मन्त्री सिंह चढेको सुपप्र. ०१००१ झ ४८० नम्बरको गाडी दुर्घटनामा परेको हो । बझाङ केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने...

बझाङमा मन्त्री सवार गाडी दुर्घटना हुदा चार जना घाईते,तीनको अवस्था गम्भीर

आम जनता पार्टीका अध्यक्ष प्रभु साहले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्धमा वारेन्ट काट्ने र गौर हत्याकाण्डका अपराधीसँग घाँटी जोडेको आरोप लगाएका छन् । चार दलको समाजवादी मोर्चाबारे विरोध जनाउँदै उनले यस्तो आरोप लगाएका हुन्...

गौर हत्याकाण्डका अपराधीसँग प्रचण्डले घाँटी जोडे : प्रभु साह

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाढी पहिरोबाट मृतकको परिवारलाई प्रतिव्यक्ति २ लाख रुपैयाँ सरकारले दिने बताएका छन्। प्रतिनिधिसभाको बैठकमा बाढी पहिरोको क्षतिबारे जानकारी गराउँदै एकै परिवारको एक भन्दा बढी सदस्यको मृत्यु भएमा प्रतिव्यक्ति थप एक लाख रुपैयाँ राहत दिने बताए। उनले...

बाढी पहिरोबाट मृत्यु भएका परिवारलाई प्रतिव्यक्ति सरकारले २ लाख राहत दिने

पोखरा पोखराको फेवा तालको मापदण्ड ६५ मिटर कायम गर्न सर्वोच्च अदालतले आदेश दिए सँगै यहाँका करिब पाँच सय घर हरु भत्काउनपर्ने भएको छ । अदालतले फेवातालको किनारादेखि ६५ मिटरसम्म मापदण्ड कायम गरे सँगै अब यहाँका ४ सय ९३ ओटा स्थायी...

सर्वोच्चको आदेश सँगै फेवा किनारका करिब पाँच सय घर/टहराहरु भत्काउनपर्ने

सरकारको नेतृत्वकर्ता माओवादी केन्द्रसहित चार दलले समाजवादी मोर्चा घोषणा गरेका छन् । राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा चार दलका प्रमुखहरुले ७ बुँदे घोषणापत्रमा हस्ताक्षर गरे । लगतै नेताहरुले हालेमालो गरेर खुसी साटे । समाजवादी मोर्चामा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा),...

माओवादी सहित चार दलले घोषणा गरे समाजवादी मोर्चा

© copyright 2025 and all right reserved to Kanchan News