प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर-घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई...

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सार्ने दिन

पोखरा ,असार १२ कास्की जिल्लामा नदि तथा खानीजन्य पदार्थको उत्खनन कार्य बन्द गर्ने निर्णय गरिएको छ। नदि तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समिति अध्यक्ष एबम जिल्ला समन्वय समिति कास्किका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न समितिको बैठकले सो निर्णय गरेको हो। बैठकबाट...

कास्कीमा नदि तथा खानीजन्य पदार्थको उत्खनन बन्द गर्ने निर्णय कडाइका साथ लागू गरिने

असार ११, पोखरा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले संभाबित महामारीको क्षतिलाइ न्यूनीकरण गर्न पूर्ण तयारी अबस्थामा रहन कास्कीस्थित सरकारी निकायहरूलाइ आग्रह गर्नुभएको छ। पौडेलले द्रुत प्रतिकार्य समूह( Rapid Response Team) परिचालन सम्बन्धि जिल्ला स्तरिय महामारीको बहुनिकाय समन्वय बैठकको अध्यक्षता गर्दै...

विपत्ति लागि पूर्ण तयारीमा रहन जिसस कास्की प्रमुख पौडेलको आग्रह

पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ७ अर्ब १५ करोड १५ लाख १७ हजार बराबरको बजेट ल्याएको छ। १३ औं नगर सभामा आइतबार उपप्रमुख मञ्जुदेवी गुरुङले ७ अर्ब १५ करोड १५ लाख १७ हजारको बजेट प्रस्तुत गर्नुभयो । बजेटको स्रोतमा संघीय सरकार अनुदानबाट २ अर्ब ७६ करोड ३२ लाख, प्रदेश सरकार अनुदानवाट १० करोड २३ लाख ६२ हजार, आन्तरिक आयबाट २ अर्ब २७ करोड ८७ लाख, संघीय राजस्व बाडँफाँडबाट ३६ करोड ६२ लाख, राजश्व बाँडफाड ८ करोड २५ लाखव्यहोर्ने रहेको छ । स्थानिय राजस्व बाँडफाँटबाट १ अर्ब १ करोड ७५ लाख र संघीय सरकार शहरी विकास आयोजना अनुदानबाट ८ करोड ४० लाख ९१हजार प्राप्त हुने अनुमान गरिएको छ । बाकीँ चालु आर्थिक वर्षको अन्त्यमा बचत हुने मौज्दातबाट अपुग रकम व्यहोरिने बताईएको छ । पूर्णपाठBudget-Speech-pokhara-2080-81-final   ...

पोखरा महानगरको बजेट ७ अर्ब १५ करोड १५ लाख (पूर्ण पाठ सहित)

पोखरा महानगरपालिले आगामी आर्थिक बर्ष २०८०/०८१ को निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आईतबार १३ औँ नगर सभामामहानगरका मेयर धनराज आचार्यले निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । पोखरा महानगरपालिकाले २० वर्ष पुरानो सवारीसाधनलाई विस्थापन गर्ने निति लिएको छ...

पोखरा महानगरको निति तथा कार्यक्रम सार्वजनिक (पुर्ण पाठ सहित)

– पर्वतको पैयुँ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/८१ को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रवार सम्पन्न गाउँपालिकाको १२ औ गाउँसभाले आगामी आर्थिक वर्षका लागि रु. ४१ करोड ७२ लाख ८२ हजार ७ सय बराबरको बजेट सार्वजनिक...

पैयुँ गाउँपालिकाको बजेट करिब ४२ करोड (पुर्ण पाठ सहित)

पोखरा पोखरामा नेपाल–चाइना फ्रेन्डसीप ड्रागन बोट रेस फेस्टिभल सुरु भएको छ । नेपालस्थित चिनियाँ राजदूतावास, पोखरामहानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजना सुरु ड्रागन बोट फेस्टिभल आयोजना गरिएको हो । दक्षिण एशियाकै पहिलोदाबि गरिएको ड्रागन बोट प्रतियोगितामा चिनियाँ चार र...

पोखरामा ड्रागन बोट रेस फेस्टिभल’ सुरु

  पोखरा ,असार ७ कास्की निर्वाचन क्षेत्र न २(१) बाट गण्डकी गण्डकी प्रदेश सभा सदस्य भिम कार्कीले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतका योजनाको अनुगमनलाई तिब्रता दिएका छ्न। कार्किले प्रदेश सरकार मार्फत आर्थिक बर्ष २०७९/८० मा निर्बाचन क्षेत्र बिकास कार्यक्रम अन्तर्गत प्राप्त २ करोड...

गण्डकी प्रदेश सभा सदस्य कार्की योजना अनुगमनमा

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले हालै भएको नेपाली संसदीय प्रतिनिधिमण्डलको चीन भ्रमण फलदायी भएको जानकारी दिनुभएको छ । चीनको छेन्दु – तियान्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्ड उडानमार्फत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आउनुभएका उहाँले पत्रकार सम्मेलनमा भ्रमणले द्विपक्षीय सम्बन्धलाई अझै बलियो बनाएको बताउनुभयो...

चिन भ्रमण उपलब्धिमूलक रह्योः राष्ट्रिय सभा अध्यक्ष

© copyright 2025 and all right reserved to Kanchan News