पोखरा महानगरको बजेट ७ अर्ब १५ करोड १५ लाख (पूर्ण पाठ सहित)

पोखरा महानगरको बजेट ७ अर्ब १५ करोड १५ लाख (पूर्ण पाठ सहित)

  • Kanchan News

  • आइतवार, असार १०, २०८०

  • 102
    SHARES
पोखरा महानगरको बजेट ७ अर्ब १५ करोड १५ लाख (पूर्ण पाठ सहित)

पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि  अर्ब १५ करोड १५ लाख १७ हजार बराबरको बजेट ल्याएको  १३ औं नगर सभामा आइतबार उपप्रमुख मञ्जुदेवी गुरुङले  अर्ब १५ करोड १५ लाख १७ हजारको बजेट प्रस्तुत गर्नुभयो 

बजेटको स्रोतमा संघीय सरकार अनुदानबाट  अर्ब ७६ करोड ३२ लाखप्रदेश सरकार अनुदानवाट १० करोड २३ लाख ६२ हजारआन्तरिक आयबाट  अर्ब २७ करोड ८७ लाखसंघीय राजस्व बाडँफाँडबाट ३६ करोड ६२ लाखराजश्व बाँडफाड  करोड २५ लाखव्यहोर्ने रहेको  

स्थानिय राजस्व बाँडफाँटबाट  अर्ब  करोड ७५ लाख  संघीय सरकार शहरी विकास आयोजना अनुदानबाट  करोड ४० लाख ९१हजार प्राप्त हुने अनुमान गरिएको   बाकीँ चालु आर्थिक वर्षको अन्त्यमा बचत हुने मौज्दातबाट अपुग रकम व्यहोरिने बताईएको  

पूर्णपाठBudget-Speech-pokhara-2080-81-final

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News