पोखरा महानगरको निति तथा कार्यक्रम सार्वजनिक (पुर्ण पाठ सहित)

पोखरा महानगरको निति तथा कार्यक्रम सार्वजनिक (पुर्ण पाठ सहित)

  • Kanchan News

  • आइतवार, असार १०, २०८०

  • 108
    SHARES
पोखरा महानगरको निति तथा कार्यक्रम सार्वजनिक (पुर्ण पाठ सहित)

पोखरा महानगरपालिले आगामी आर्थिक बर्ष २०८०/०८१ को निति तथा कार्यक्रम सार्वजनिक गरेको आईतबार १३ औँ नगर सभामामहानगरका मेयर धनराज आचार्यले निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो

पोखरा महानगरपालिकाले २० वर्ष पुरानो सवारीसाधनलाई विस्थापन गर्ने निति लिएको भने सार्वजनिक यातायातमा अनिवार्यजिपिएस विद्युतीय भुक्तानी प्रणाली जडान गर्ने निति लिएको पोखरा महानगरले आगामी आर्थिक वर्षदेखि विपन्न परिवारलाई १०हजार लिटरसम्म निशुल्क खानेपानी वितरण गर्ने, बाँदर व्यवस्थापनका लागि सामुदायिक वनसँगको सहकार्य गरी नीति ल्याउने, ४०माइक्रोनभन्दा कम मोटाइका प्लास्टिक झोलाको प्रयोगलाई पूर्ण प्रतिवन्ध गर्ने सरकारको नीतिलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने, विद्यालय शिक्षा सुधार कार्यक्रम लागू गर्न आधारभूत तहमा मातृभाषामा पढाइ सुरु गर्न प्रशिक्षणको तामिलको व्यवस्था गर्ने जनाएको

फेवातालसहित पोखराका विश्व रामसार सूचीमा परेका अन्य तालको सिमसार जलाधार क्षेत्रको संरक्षण गर्दै फेवा तालको मापदण्ड६५ मिटर कायम गर्न सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन गर्ने निति तथा कार्यक्रममा उल्लेख

पूर्ण पाठ


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News