पोखराको सभागृहचोकदेखी विपिचोकसम्म न्युरोडको सडकमा निर्माण गरिएको डिभाइडरमा इक्सोरा प्रजातिको बिरुवा रोप्ने कार्य सुरु गरिएको छ । सोमबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र उपप्रमुख मन्जुदेवी गुरुङले संयुक्त रूपमा सो कार्यको सुरुवात गर्नुभएको हो । स्मार्ट सडक बत्ती सहित निर्माण...
मकवानपुरमा सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । आज बिहान २ बजे दुईवटा ट्रक ठक्किंदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका नायब उपरीक्षक टेकबहादुरकार्कीले जानकारी दिए । मनहरी गाउँपालिका–६ नयाँबस्ती डिपाट गाउँस्थित पूर्व पश्चिम सडकखण्डमा हेटौंडाबाट चितवनतर्फ...
गण्डकी प्रदेश सरकार ल्याएको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट पारित भएको छ । असार १ गते अर्थमन्त्री जीतप्रकाशआलेले संसदमा प्रस्तुत गरेको आगामी वर्षको बजेट शुक्रबार बहुमतले पारित भएको हो । सरकारले ल्याएको बजेट माथि २२ दिनसम्म संसदमा छलफल भएको...
पोखरा गण्डकी प्रदेश सभामा संसदको अभिव्यक्ति लाई लिएर प्रतिपक्ष दलले अवरुद्व गरेको बैठक सहमति पछि शुरु भएको छ । मन्त्रालय गतविनियोजन बजेटको छलफलका क्रममा प्रदेश सभा सदस्य बाग्लुङका दोर्णकुमार कुवरले चिनको स्वशासित क्षेत्रमा आवद्ध रहेकोमाननीयहरुको आवाज भन्नी उल्लेख गर्नु संसदको...
पोखरा २१ असार पोखरा १७ विरौटा स्थित फिष्टेल एकेडेमीमा अध्ययनरत प्रनिसा तुलाचनले २०७९ को एसइइमा ४ जिपिए ल्याएर उत्तिर्ण भएकी छिन् । यस वर्ष उक्त विद्यालयबाट घण् जना विद्यार्थीले एसइइ दिएका थिए । प्रनिसा तुलाचन मुस्ताङ थासाङ गाउँपालिका कोवाङकी बासिन्दा हुन्...
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज सार्वजनिक भएको छ । शिक्षा मन्त्रालयकाप्रवक्ता दीपक शर्माले बोर्ड बैठकले निर्णय गरेसँगै रिजल्ट प्रकाशित गरिएको जानकारी दिए । बोर्डले अन्तिम पटक २०७२ सालकोपद्धतिअनुसार नतिजा प्रकाशित गरेको हो...
गुडिरहेको बसमा करेन्ट प्रवाह हुँदा सल्यानमा दुई जनाको मृत्यु भएको छ । करेन्ट लागेर मृत्यु हुनेहरुमा रोल्पाको गंगादेब गाउँपालिका -४ का अन्दाजी ७० वर्षीय बालराम डाँगी र उनका छोरा अन्जादी ४० वर्षका टोपलाल डाँगी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता...
कास्कीको मादी गाउँपालिकामा अविरल वर्षापछिको पहिराले दुई घर परिवार पूर्णरुपमा विस्थापित भएका छन् । चार घर जोखिममा परेका छन् । मादीको वडा नं ६ का पाँच र वडा नं २ मा एक परिवार पहिराको जोखिममा परेको गाउँपालिकाले जनाएको छ ।...
उपभोक्ता समितिका अध्यक्षलाई कुटपिट आरोपमा माछापुच्छ्रे गाउपालिका–८ का वडाध्यक्ष राम गुरुङ पक्राउ परेका छन् । उनलाईजिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको हो । उजुरीको आधारमा वडाध्यक्ष गुरुङलाई नियन्त्रण लिइएको जिल्ला प्रहरीकार्यालय कास्कीका डीएसपी श्रवणकुमार विकले जानकारी दिए । वडाध्यक्ष गुरुङले...
© copyright 2025 and all right reserved to Kanchan News