दक्षिण भारतदेखि र उत्तर चीनसम्म जोड्ने त्रिवेणी-कोरला सडकको त्रिवेणी दुम्कीवास खण्डको कामअघि बढ्ने भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र संघीय सरकारका वन तथा वातावरण मन्त्री रामसहाय यादवबीच सोमबार भएको भेटवार्तापछि उक्त सडकको काम अगाडि बढाउने...

निकुन्ज र मध्यवर्ती क्षेत्रका कारण रोकिएको त्रिवेणी-दुम्कीबास सडकको काम सुचारु हुने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले दुई महामन्त्री र दुई उपाध्यक्षसहित २४ पदाधिकारीको मनोनयन गरेका छन्। उनले उपाध्यक्षमा हेमजंग गुरुङ र मुकुन्दश्याम गिरीलाई मनोनित गरेका छन् भने राजेन्द्र गुरुङ र प्रल्हादप्रसाद साहलाई महामन्त्री बनाएका छन्। त्यस्तै उनले प्रवक्तामा भक्तिप्रसाद सिटौला,...

राप्रपा अध्यक्ष लिङ्देनद्वारा उपाध्यक्ष र महामन्त्रीसहित २४ पदाधिकारी मनोनीत

नेपालमा थप ३ हजार ५४० जनामा कोरोना संक्रमण देखिएको छ। देशभरि १३ हजार १४५ जनाको नमुना परीक्षण गर्दा यी संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। त्यस्तै पछिल्लो २४ घन्टामा थप ६ हजार ३५९ जना संक्रमित कोरोनामुक्त भएका...

कोरोनाबाट थप ३२ जनाको मृत्यु, ३५४० संक्रमित थपिए

 मुख्यमन्त्री नियुक्त भएको तीन महिना पुग्दा पनि कर्णाली प्रदेशको मन्त्रीमण्डलले पूर्णता पाउन सकेको छैन । नेपाली कांग्रेसका जीवन बहादुर शाही मुख्य मन्त्रीमा नियुक्त भएको तीन महिना पुगे पनि मन्त्रालय भागबन्डामा कुरा नमिल्दा मन्त्रीमण्डल विस्तार हुन नसकेको हो । मुख्यमन्त्रीसहित आठ...

अपूर्ण कर्णाली प्रदेश सरकार, तिन महिना सम्म पनि भएन मन्त्रीपरिषद् विस्तार

सरकारले ६ वर्षअघि तुइन विस्थापन अभियान सुरु गरे पनि जाजरकोट–रुकुम जोड्ने केही ठूला नदीमा तुइन तर्नुपर्ने बाध्यता अझै हटेको छैन । स्थानीय बासिन्दा लामो समयदेखि जोखिम मोलेर तुइनकै भरमा नदी र खोला गर्न बाध्य छन् । नलगाड नगरपालिका–१ ठूलाबगरका जयमल पुन...

जोखिमपूर्ण तुइनकै सहायता

राष्ट्रपति विद्यादेवी भण्डारीले महान् सहिदहरूको बलिदानद्वारा प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जलि हुने विश्वास व्यक्त गर्नुभएको छ । सहिद दिवस, २०७८ को अवसरमा...

सुशासन र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर हुनुनै सहिदप्रतिको सच्चा श्रद्धाञ्जलि : राष्ट्रपति

प्रधानमन्त्री शेरबहादुर देउवाले व्यक्तिगत स्वार्थ नराखी समग्र मुलुकको विकास र रुपान्तरणका लागि अहोरात्र सङ्घर्षमा खटिने सहिदको सहादत, बलिदान र त्यागले नैमुलुकमा ठूला राजनीतिक परिवर्तन सफल भई आज जनताको शासन स्थापित हुनसकेको उल्लेख गर्नुभएको छ । सहिद दिवसका अवसरमा शुभकामना...

सहिदको बलिदानले नै जनताको शासन स्थापित हुनसकेको हो : प्रधानमन्त्री

प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर मनाइँदै छ । सहिदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरे पनि...

आज सहिद दिवस, विविध कार्यक्रम गरी मनाइँदै

पोखरा आहारारा गोल्डकपको उपाधि एपीएफले जितेको छ । मनाङ मर्स्याङ्दीलाई टाइब्रेकरमा ५–४ ले स्तब्ध पार्दै एपीएफले २० औं आहारारा गोल्डकपको उपाधि जितेको हो । खेलको २० औं मिनेटमा वर्मन्ड बिडोमको पासलाई नियन्त्रणमा लिँदै युवराज खड्काले गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए...

आहा रारा गोल्डकपको उपाधि एपीएफलाई

© copyright 2025 and all right reserved to Kanchan News