ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय हिसाबले महत्त्वपूर्ण रहेको तनहुँको शुक्लागण्डकी नगरपालिका ३ को भुलभुले बाराही मन्दिर प्रचारप्रसारको कमीले ओझेलमा परेको छ । भुलभुलेमा रहेको मन्दिर दुई शताब्दी अघिदेखि पूजा गरिँदै आए पनि मन्दिरको संरक्षणसँगै आवश्यक प्रचार गर्न नसक्दा ओझेलमा परेको यहाँका...

दुई सय बर्ष पुरानो भुलभुले बाराही मन्दिर ओझेलमा

स्याङ्जा । स्याङ्जाको चापाकोटमा कृषि तथा बन क्याम्पस सञ्चालन हुने भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको आयोजनामा बिहीबार चापाकोटमा कृषि तथा बन क्याम्पस सञ्चालनका लागी अन्तरक्रिया कार्यक्रम गरिएको छ । कार्यक्रममा कार्यक्रममा पूर्व मन्त्री पदमा अर्यालले कृषि तथा...

चापाकोटमा कृषि क्याम्पस बन्ने

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपालका प्रमुख तीन राजनीतिक दलका शर्ष नेताहरुसँग टेलिफोन वार्ता गरेका छन्। लुले बिहीबार प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग...

अमेरिकी मन्त्रीको चेतावनी: एमसीसी पारित नभए नेपालसँगको सम्बन्ध समीक्षा हुन्छ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद भेन्टिलेटरमा पुगेको बताएका छन् । शुक्रबार ‘स्थानीय तह निर्वाचन प्रशिक्षण तथा अभिमुखीकरण’ कार्यक्रमको शुभारम्भ गर्दै अध्यक्ष ओलीले संसद निरर्थक बनेको बताएका हुन् । उनले भने, ‘हामी संसदमा सहभागी हुन चाहन्छौं । तर, सरकारले हामीलाई...

सभामुखले संसदलाई भेन्टिलेटरमा पुर्याएः एमाले अध्यक्ष ओली

गण्डकी प्रदेश सरकारले रगतका लागि अब रकम तिर्नु नपर्ने जनाएको छ । रगत खरिदबिक्री नहुने भए पनि परीक्षण र अन्य खर्चका लागि ७ सयदेखि १ हजार रुपैयाँसम्म लाग्ने गरेकामा अब त्यसको खर्च सरकारले नै व्यहोरिदिने गण्डकी प्रदेश सरकारका प्रवक्ता कुमार...

गण्डकी प्रदेशभर रगतका लागि अब रकम तिर्नु नपर्ने

जमुनावर्षा शर्मा,पोखरा । सङ्घीय सरकारले मङ्गलबार घोषणा गरेको फेवाताल संरक्षित जलाधार क्षेत्रमा पोखरा महानगरपालिकाका ६, २२, १७, १८, २२, २३ र २४ तथा अन्नपूर्ण गाउँपालिका १,२,३,४ वडा पर्ने भएका छन् । रामसार सूचीमा सूचीकृत १२३ वर्ग किलोमिटर क्षेत्रफलको सो...

फेवाताल संरक्षित जलाधार क्षेत्र एकीकृत कार्ययोजना बनाइने

२७ माघ, तनहुँ पशुपालनलाई व्यवसायीकरणतर्फ उन्मुख बनाउनका लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले किसानलाई प्रेरित गर्ने कर्यक्रम अघि सारेको छ । तनहुँलाई दुग्ध उत्पादनमा आत्मनिर्भर बनाई गाईभैंसीको आयात प्रतिस्थापन गर्ने उद्देश्यसहित केन्द्रले पाडीबाच्छी हुर्काउने किसानलाई प्रेरित गर्ने कर्यक्रम...

तनहुँमा पाडीबाच्छी हुर्काउने किसानलाई अनुदान

२०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को तालिका सार्वजनिक भएको छ । तालिका अनुसार आगामी वैशाख ९ गते शुक्रबार अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ । सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुने छ । वैशाख...

एसईई परीक्षा  वैशाख ९ गते बाट हुने (तालिकासहित)

पर्वतको एक स्थानीय तहले नगर सभा सम्पन्न भएको अवसरमा सार्वजनिक बिदा दिएको छ । फलेवास नगरपालिकाले १०औं नगरसभा सम्पन्न भएको अवसर पारी आज बिहीबारका लागि सार्वजनिक बिदा दिएको हो । नगरपालिकाले सूचना जारी गर्दै नगरभित्रका सरकारी कार्यालय, विद्यालय, सार्वजनिक संघ-संस्थाहरूलाई बिदा...

नगर सभा सम्पन्न भएको अवसरमा फलेवास नगरपालिकामा सार्वजनिक बिदा

© copyright 2025 and all right reserved to Kanchan News