पोखरा आगामी वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा कास्कीमा १ सय ५० ओटा मतदान स्थल हुने भएका छन् । स्थानीय तहको निर्वाचन घोषणा भएसँगै निर्वाचन कार्यालयले मतदान स्थलको टुंगो लगाएको हो । कास्की जिल्लाभर १ सय ५० मतदान स्थल...
गलेश्वर । म्याग्दी नदीका असला माछा प्राकृतिक चिकित्सालय तातोपानी कुण्डमा नुहाएर उपचार गराउन आउने बिरामीका लागि पोषिलो खुराक र जिल्लामा आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि गतिलो कोसेली बनेका छन् । बेनी नगरपालिका–४,सिङगास्थित प्रसिद्ध तातोपानी कुण्डमा डुब्न आउने बिरामी तथा...
सुर्खेतको वीरेन्द्रनगरमा एमसीसी विरुद्धको प्रदर्शन भड्किएपछि लगाइएको कर्फ्यु तोड्दै आज पनि प्रदर्शन भएको छ । प्रदर्शनकारी र प्रहरीबीच आज बिहान झडप हुँदा प्रहरी निरीक्षकसहित डेढ दर्जन प्रहरी घाइते भएका छन् भने प्रहरीले दुई दर्जन प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । घरबाहिर ननिस्कन...
प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदै छ । पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन...
जिल्लाको ढोरपाटन नगरपालिकामा राष्ट्रिय जनमोर्चाबाट निर्वाचित वडा अध्यक्षसिहत सिंगो गाउँ समिति नै नेकपा एमालेमा प्रबेश गरेको छ । ढोरपाटन नगरपालिका-२ मा वडाध्यक्षमा निर्वाचित युवराज महतसहित राजमोका डेढ सयभन्दा वढी कार्यकर्ता सोमवार दिउसो नेकपा एमालेमा प्रवेश गरेका हुन् । एमाले ढोरपाटन...
एमसीसीलाई पारित गरेकोमा कडा आपत्ति जनाउँदै राष्ट्रिय जनमोर्चाले सत्ता गठबन्धनबाट अलग भएको घोषणा गरे सँगै गण्डकी सरकार अल्पमतमा पर्ने भएको छ । अमेरिकी सहायता परियोजना एमसीसी पारित भएको भोलिपल्टै राष्ट्रिय जनमोर्चाले पाँच दलिय गठबन्धन बाट आफु हटेको घोषणा गरै सँगैगण्डकी...
८० वटा राजनीतिक दलहरुले स्थानीय तह निर्वाचनमा भाग लिने प्रयोजनका निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छन् । निर्वाचन आयोगका अनुसार आयोगबाट ११० दलले मान्यता पाएकोमा तीमध्ये ८० दलले मात्रै दल दर्ताका लागि निवेदन दिएका हुन् । आयोगले यही...
पूर्वपरराष्ट्र्र मन्त्री तथा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अमेरिकी सहयोग परियोजना एमसीसीले प्रचण्ड र माधव नेपालको अवसरवाद उदाङ्गो पारेको बताएका छन् । प्रेस चौतारी नेपाल, कैलालीले सोमबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव ज्ञवालीले प्रचण्ड र नेपाल सत्ताका लागि...
नेपाल भ्रमणमा रहेका भारतीय सेनाका लेफ्टिनेन्ट जनरल पीएन अनन्थनारायणन आइतबार बिहान मुस्ताङ पुगेका छन् । नेपाली सेनाको सैनिक हेलिकोप्टरमार्फत मुस्ताङ पुगेका उनले मुक्तिनाथ मन्दिरको दर्शन गरेका छन् । नेपाली सेनाको समन्वयमा भारतीय सेनाका लेफ्टिनेन्ट जनरल पीएन अनन्थनारायणन अनौपचारिक भ्रमणको शिलशिलामा...
© copyright 2025 and all right reserved to Kanchan News