आइतबार शेयर बजारमा गिरावट आएको छ । अघिल्लो साताको बुधबारदेखि ओरालो लागेको नेप्से परिसूचक छंैटौ दिनसम्म पनि निरन्तर रुपमा गिरावट आएको हो । आइतबार नेप्से परिसूचक ३।६६ अंक घटेर २ हजार ५४३।३९ विन्दुमा झरेको छ । नेप्से घटे पनि सेन्सेटिभ इण्डेक्स...

शेयर बजारमा भारी गिरावट

निक्षेपमा बढेको ब्याजदरको प्रभाव आइतबार सेयर बजारमा देखिएको छ । आइतबार कारोबारको पहिलो दिन पहिलो २५ मिनेटमै बजार ८५ अंकले घटेको छ । अधिकांश कम्पनीको मूल्यमा उच्च गिरावट आएको छ । त्यसमा पछि यो साता कमजोर रिर्पोट निकालेका कम्पनीहरुको मूल्य...

सेयर बजार ह्वात्तै घट्यो

सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । स्थानीय तहको निर्वाचन घोषणा भएसँगै बढ्ने अपेक्षा गरिएको बजार मंगलबार पनि घटेको थियो । बुधबार नेप्से परिसूचकमात्रै होइन कारोबार रकम समेत सुस्ताएको छ । मंगलबार ५ अर्ब नाघेको सेयर कारोबार...

दोहोरो अंकले घट्यो नेप्से परिसूचक

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक निरन्तर घटेर २५ सय बिन्दुको अंकमा आइपुगेको छ । नेपाल राष्ट्र बैंकले गरेको मौद्रिक नीति समीक्षापछि निरन्तर घट्दै आएको नेप्सेको गिरावट क्रम आज पनि रोकिएन । जससँगै परिसूचक २५ सय ८४ अंकमा आइपुगेको हो...

ओरालो लाग्यो शेयर बजार, अत्तालिए लगानीकर्ताहरु

१४ असोज, काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक ५५ अंकले वृद्धि भएको छ । नेप्से परिसूचक ५५ दशमलव २५ अंकले बढेर २ हजार ८ सय ३७ दशमलव ३६ अंकमा पुगेको छ । शेयर कारोबार...

नेप्से परिसूचक २८ सय नाघ्यो, कारोबार रकम ८ अर्ब नजिक

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रका संघ/संस्थाहरुमा नेतृत्व चयनका लागि चुनावी प्रक्रिया स्वाभाविक भए पनि त्यसलाई जित वा हारका रुपमा लिन नहुने बताउनुभएको छ । सप्तरी उद्योग वाणिज्य संघको ११औं वार्षिक साधारणसभालाई सम्बोधन...

व्यवसायीका संघसंस्थामा चुनाव हुन्छ तर हारजित हुँदैनः वरिष्ठ उपाध्यक्ष ढकाल

साहस उर्जा लिमिटेडले यही असोज ६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले ७० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो। यस अनुसार कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ७० लाख कित्ता साधारण शेयर निष्काशन गर्नेछ। निष्काशन गरिने...

असोज ६ गतेदेखि  साहस उर्जाको  ७० लाख कित्ता आईपीओ आउँदै

शेयर बजारमा देखिएको पछिल्लो परिस्थितिका सम्बन्धमा अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका गभर्नरबीच टेलिफोनमा कुराकानी भएको छ । क्त कुराकानीमा गभर्नर महाप्रसाद अधिकारीले आवश्यक प्रक्रिया मिलाएर परिस्थिति सहज बनाउने बताएका छन् । राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीति र निर्देशिकापछि पुँजी बजारमा...

अर्थमन्त्री र गभर्नरबीच टेलिफोन वार्तापछि बजारले गति लियो

१७ भदौ, काठमाडौं । साताको अन्तिम कारोबार बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अंकले घटेको छ । नेप्से परिसूचक ५० अंकले घटेर २ हजार ९ सय २६ दशमलव ८९ अंकमा झरेको छ । नेप्से परिसूचकसँगै क वर्गका कम्पनीहरुको...

शेयर बजार ओरालो लाग्ने क्रम जारी

© copyright 2025 and all right reserved to Kanchan News