मौद्रिक नीति अगाडि लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहँदा साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट आएको छ । दिनभर उतारचढावको अवस्थामा रहेको बजार १.३१ अंकले घटेर २१६३.९२ विन्दुमा झरेको छ । यो ०.०६ प्रतिशतको मात्र गिरावट हो ।...
परिसूचक २५.६६ अंकले बढेको छ। यस दिन नेप्से १.३५ प्रतिशतले बढेर १९२७.६५ बिन्दुमा पुगेको छ। मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ। गत कारोबार दिन १ अर्ब ९७ करोड ३४ लाख ९१ हजार १०७ रुपैयाँको सेयर कारोबार भएकोमा...
सहकारी पीडित वचतकर्ता महासंघ संघर्ष समितिले वचत फिर्ताको माग राख्दै काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । सहकारीबाट ठगिएका पीडितहरु एक हुँदै सहकारीमा राखेको वचत सरकारले फिर्ता गरिदिनुपर्ने माग राख्दै शनिबार काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन् । सहकारी वचतकर्ता पीडितहरुले...
बचतकर्ताको करोडौं रकम हिनामिना गरेर फरार बागलुङका दुई सहकारीबिरुद्ध प्रहरीले जाहेरी लिन सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङले शिब शिखर बहुउद्देश्यीय सहकारी र इमेज बचत तथा ऋण सहकारी संस्थाका पीडितहरुको जाहेरी लिन सुरु गरेको हो । गृह मन्त्रालयको...
सेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले वृद्धि भएर बन्द भएको छ । आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्य सार्वजनिक भएको दुई दिनमा नै ९१.९८ अंकको गिरावट आएको नेप्से बिहीबार भने उतारचढावबीच दोहोरो अंकले...
प्रल्हाद अधिकारी आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्ने अघिल्लो दिन सेयर बजार भने गिरावट भएको छ । सोमबार संघीय सरकारको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैछ । आइतबार सेयर बजार नेप्सेमा दोहारो अंकको गिरावट भएको छ । यसअघि...
आज नेपाली बजारमा सुनको मुल्य घटेको छ। बुधबारको तुलनामा आज प्रति तोला १ हजार रुपैयाँले सुनको मुल्य घटेको हो। आज छापावाल सुन प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ३ सय...
सेयर बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि भएपनि कारोबार रकम भने घट्दै गएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसूचक नेप्से ३.३१ अंकले वृद्धि हुँदा १८२१.६२ को विन्दुमा बन्द भएको छ । अधिकांश उपसूचकमा वृद्धि भएपनि बजारलाई लिड...
सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट भएको छ । साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से १३.६८ अंकले गिरावट हुँदा १८९२ को विन्दुमा बन्द भएको छ । मंगलबार उचारचढावबीच अन्तिम समयमा दोहोरो अंकले बढेको नेप्से बुधबार नै पुनः...
© copyright 2025 and all right reserved to Kanchan News