१७ भदौ, काठमाडौं । साताको अन्तिम कारोबार बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अंकले घटेको छ । नेप्से परिसूचक ५० अंकले घटेर २ हजार ९ सय २६ दशमलव ८९ अंकमा झरेको छ । नेप्से परिसूचकसँगै क वर्गका कम्पनीहरुको...
केन्द्रदेखी प्रदेशसम्मको सरकारहरुको फेरवदल हुने सिलसिला कर्णालीसम्म पुगेको छ । विगतको सहमति अनुसार कर्णाली प्रदेशमा नेपाली कांग्रेसका सांसद जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने भएका छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले वैशाखमा विश्वासको मत लिंदा सत्तारुढ गठबन्धनबीच भएको सहमति अनुसार कांग्रेस संसदीय दलका...
कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ को अधिकार प्रयोग गरी भोलिबाट लागू हुनेगरी निषेधाज्ञा लम्ब्याइएको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीद्वारा जारी आदेशमा शैक्षिक संस्थाहरू भौतिक उपस्थितिमा पठनपाठन गर्न नपाउने...
ग्लोबल आइएमई बैंकले कुशे औँसी तथा हरितालिका तीजको अवसरमा आफ्ना ग्राहकवर्गलाई लक्षित गरी विशेष क्यासब्याक योजना सार्वजनिक गरेको छ । मोबाइल बैंकिङ्ग एप्लिकेशन, क्यूआर पेमेन्ट एव्म डेबिट तथा क्रेडिट कार्डको प्रयोगलाई बढावा दिनका लागि बैंकले यो क्यासब्याक योजना सार्वजनिक...
काठमाडौं । लायन्स क्लब अफ काठमाडौ गुल्मीको जनरल बैठक क्लबका अध्यक्ष PMJF लायन नवराज पोख्रेल ज्यु को अध्यक्षतामा दियालो फुडल्याड बसुन्धारा काठमाडौमा हिजो भाद्र १५ गते सम्पन्न भयो । लायन्स क्लब अफ काठमाडौ गुल्मीका प्रथम उपाध्यक्ष लायन थानेश्वर ज्ञवालीको स्वागत मन्तव्यबाट...
१५ भदौ, काठमाडौं । अमेरिकाले झण्डै २० वर्षपछि पूर्णरुपमा अफगानिस्तान छाडेको छ । यसअघि तालिबानले विदेशी सेना फिर्ताको लागि समयसीमा तोकेकै दिन अगष्ट ३१ मै अमेरिका पूर्णरुपमा फिर्ता भएको हो । अफगानिस्तानको राजधानी काबुलबाट अमेरिकी राजदूत रस विल्सन र...
नेकपा (एकीकृत समाजवादी) पार्टीको संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल सर्वसम्मत चयन भएका छन् । आइतबार संसद भवन बानेश्वरमा बसेको दलको बैठकले नेपाललाई दलको नेता चयन गरेको सांसद रामकुमारी झाँक्रीले जानकारी दिइन् । ‘दलको नेतामा माधवकुमार नेपाल सर्वसम्मत चयन...
काठमाडौं । नेकपा एमालेकाे दशकाैंकाे यात्रालाइ पुर्णविराम दिइ अन्तत नयाँ पार्टी दर्ता गरेका माधवकुमार नेपालले साविक एमालेबाट करिब २२ प्रतिशत शक्तिको साथ पाएका छन् । बुधबार निर्वाचन आयोगमा नेकपा (एकीकृत समाजवादी)को सनाखत गर्न निर्वाचन आयोगमा ६० केन्द्रीय सदस्य र ३३...
काठमाडौं । पहिलाे पटक तात्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछी गिजाेलिएकाे नेकपा हुँदै विभाजन पछी नेकपा एमाले करिव ८ महिनापछि अव विस्तारै सङ्लिन थालेकाे छ । फागुन २३ को फैसालपछि पनि विभाजित अवस्थामै रहेको एमालेको माधव नेपाल समूहको...
© copyright 2025 and all right reserved to Kanchan News