आइतबार दिउँसो पोखरामा असिना पानी परेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायु प्रभावका कारण पोखरामा असिना पानी परेको हो । पोखरा नेपालमा सबैभन्दा धेरै पानी पर्ने क्षेत्र हो । बाक्लो असिना परेका कारण सडकभरि असिना थुप्रिएको...
अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनको प्रस्ताव प्रतिनिधि सभामा पेश हुँदै गर्दा संसद भवन बाहिर भने एमसीसीको विरोधमा प्रदर्शन चर्किएको छ । प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा केही घाइते भएका छन् । केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले प्रदर्शनकारीमाथि लाठी, अश्रुग्यास...
प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी अब पारित हुने बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा एमसीसी सम्झौता टेबल भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्नै उनले अब पारित हुने बताएका हुन् । प्रतिनिधिसभाको बैठक सकिएपछि बाहिर निस्कने क्रममा सञ्चारकर्मीहरुले उनलाई एमसीसी कहिले...
नेकपा एमालेका सांसद भीम रावलले अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनका लागि संसदमा पेश गर्न लागेकोमा विरोध गरेका छन् । संसदको आइतबार बसेको बैठकमा एमाले सांसदहरुले नाराबाजी गरिरहँदा रावलले भने समय लिएर बोलेका थिए ।। एमसीसी सम्झौताले संविधान, कानुन मिचिने र...
अमेरिकी सहयोग निकाय मिलिनियम च्लालेन्ज कर्पाेरेशन एमसीसी र नेपाल सरकारबीचको अनुदान सहायता सम्झौता मिलिनियम च्यालेन्ज कम्प्याक्ट संसदमा टेबल भएको छ ।अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सूचना प्रविधि तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले सम्झौता अनुमोदनका लागि टेबल गरेका हुन् । अमेरिकी सहयोगसम्बन्धी परियोजना...
राजु पौडेल ‘पर्वत’ नाम सुन्दा अति विकट र अनकन्टार लाग्ने शब्द हो । यस अघि पक्कै पनि हामीले धेरै किस्सा सुनेको हुनुपर्छ पर्वतको सवालमा । विगत केही वर्ष अघिसम्म संघीय राजधानी काठमाडौंबाट सरुवा माग्ने कर्मचारीहरू पर्वतको बदलामा बागलुङ वा म्याग्दी...
राष्ट्रिय जनमोर्चाले ५ दलीय गठबन्धनबाट आफूहरुलाई अलग गर्ने प्रयत्न भइरहेको बताएको छ । गठबन्धनको बैठकमा समेत आफूहरुलाई सहभागी नगराइएको भन्दै जनमोर्चाले एमसीसी सम्बन्धी प्रस्ताव संसदमा टेबल गर्न गठबन्धनमा सहमति भएको समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।प्रतिगमनका विरुद्धको संघर्षको आवश्यकता...
अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनका लागि संसदमा पेस गर्न सत्ता गठबन्धनका नेताहरू सहमत भएका छन् । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा एमसीसी संसदमा पेश गर्ने सहमति भएको हो । बैठकमा सहभागी जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले एमसीसी आज...
लगानीयोग्य पुँजी (तरलता) अभाव व्यहोरिरहेका बैंकलाई निक्षेप बढाउने र कर्जा प्रवाह कस्ने रणननीति नेपाल राष्ट्र बैंकले लिएको छ। कृषि, ऊर्जा तथा लघु, घरेलु, साना एवं मझौला उद्यम क्षेत्रलगायतका उत्पादनमुलक क्षेत्रको कर्जामा प्राथमिकता दिँदै जग्गा, सेयर, सवारी लगायतका अनुत्पादक क्षेत्रको...
© copyright 2025 and all right reserved to Kanchan News