पर्वत : नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रले महसुल नबुझाएका ग्राहकहरूबाट ४८ लाख रुपैयाँ असुल गरेको छ। मिटर रिडिङ गरेको ६० औँ दिनसम्म पनि विद्युत् महसुल नबुझाएका ग्राहकलाई सूचनामार्फत विद्युत् महसुल बुझाउन कार्यालयले सूचना जारी गरेको थियो। तर पटक–पटक सूचना जारी गर्दा...
रिडी , ७ चैत । तीन जिल्लाको संगम स्थल रिडीमा बनिरहेको एसियाकै एकमात्र तिनमुखे झोलुङ्गे पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । रिडी सँगम झाेलुँगे पुल नाम दिईएकाे तिनमुखे पुलकाे निर्माण कार्य हालसम्म उनान्सय (९९) प्रतिशत सकिएकाे र केही...
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगका गतिविधिमाथि प्रश्न उठाउँदै एमालेविरुद्ध नलागोस् भनी खबरदारी गरेका छन् । सोमबार पार्टीको पोलिट्ब्यूरो बैठकमा सम्बोधन गर्दै उनले मतपत्रको रङ हरियो बनाउने, स्थानीय तहका जनप्रतिनिधिले उम्मेदवारी दिनुअघि राजीनामा दिनुपर्नेजस्ता व्यवस्था गर्दा आफूहरुसँग परामर्श...
मोरङको लेटाङमा भड्किएको हिंसामा एक महिला प्रहरीको ज्यान गएपछि प्रहरीले छानबिन थालेको छ । घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मन्जिल मुकारुङले जानकारी दिनुभयो । उहाँका...
लमजुङकाे मर्स्याङ्दी गाउँपालिका– ६ बाहुनडाँडाको चिसापानी सामुदायिक वनमा शनिबार दिउँसोबाट लागेको आगो अझै नियन्त्रणमा आएको छैन । मर्स्याङ्दी नदीनजिकैको तातोपानी कुण्ड माथिबाट चिसापानी सामुदायिक वनमा शनिबार दिउँसो साढे २ बजेबाट आगो लागेको जानकारी आएको चिसापानी सामुदायिक वनका अध्यक्ष पारू...
नेपालमा नेकपा(माओवादी) सञ्चालन गरेको सशस्त्र द्वन्द्वको अन्त्यका महत्त्वपूर्ण भूमिका निर्वाह गरी २०६२/६३ को आन्दोलनको नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १२ औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । विसं २०५९ असोज १८ गते तत्कालीन...
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णु पौडेलसहितका नेता चीत प्रस्थान गरेका छन् । पौडेलको नेत्रित्वमा स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, लेखा आयोगका अध्यक्ष पुष्पराज कंडेल र केन्द्रीय सदस्य मीना रखाल आज बिहान चीन प्रस्थान गरेका हुन् । उपाध्यक्ष पौडेल नेत्रित्वको प्रतिनिधिमण्डलले...
कला राना , स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिका–७ का रत्नबहादुर गुरुङ मौरी व्यवसायमा लाग्नुभएको पनि १७ वर्ष पुग्यो । २ परम्परागत मौरी घारबाट शुरु गर्नुभएका मौरी व्यवसाय शुरु गर्नुभएका गुरुङ अहिले मौरी उद्योगको मालिक बन्नुभएको छ । गुरुङले अहिले चिउरीखर्क मौरीघार उद्योग...
विगतका निर्वाचनमा दलहरूले प्रचारप्रसारका क्रममा विद्यालय, शिक्षक र विद्यार्थीलाई दुरुपयोग गरेका प्रशस्तै समाचार सञ्चारमाध्यममा आउँथे । त्यसबारे शिक्षामा कार्यरत नागरिक संस्था र शिक्षा विज्ञले ध्यानाकर्षणसहित पटक–पटक आवाज उठाउँथे तर खासै सुनुवाइ हुँदैनथ्यो । आसन्न स्थानीय तहको निर्वाचन–२०७९ देखि भने...
© copyright 2025 and all right reserved to Kanchan News