एमाले उपाध्यक्ष विष्णु पौडेलसहितका एमाले नेता किन गए चीन ?

एमाले उपाध्यक्ष विष्णु पौडेलसहितका एमाले नेता किन गए चीन ?

  • Kanchan News

  • सोमवार, चैत्र ७, २०७८

  • 94
    SHARES
एमाले उपाध्यक्ष विष्णु पौडेलसहितका एमाले नेता किन गए चीन  ?

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णु पौडेलसहितका नेता चीत प्रस्थान गरेका छन् ।

पौडेलको नेत्रित्वमा स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, लेखा आयोगका अध्यक्ष पुष्पराज कंडेल र केन्द्रीय सदस्य मीना रखाल आज बिहान चीन प्रस्थान गरेका हुन् ।

उपाध्यक्ष पौडेल नेत्रित्वको प्रतिनिधिमण्डलले चीनको कुन्मिङमा आयोजना हुने ‘इकोनोमिक कोअपरेसन एण्ड कल्चरल एक्सचेन्ज’ कार्यक्रममा सहभागी हुने एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

उनीहरू यही चैत १४ गते मात्रै नेपाल फर्किनेछन् ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News