मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा १७७ मा भनिएको छ,–कसैले कसैको नियतपूर्वक ज्यान मार्न वा ज्यान मार्ने कुनै काम गर्न वा गराउन हुँदैन।’ तर, शुक्रबार राजावादीहरूको नाममा तीनकुने क्षेत्रमा भएको आन्दोलनमा भिडियो खिचिरहेका पत्रकार रहेकै घरमा आगो लगाएर...
प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित भएको छ । बिहीबार बिहान ११ बजेका लागि बोलाइएको बैठक आजै दिउँसो २ बजे बस्नेगरी स्थगित भएको हो । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई हटाएको विषयमा विपक्षी दलहरूले सदन अवरोध गरिरहेका छन् । त्यसबारे...
आफूलाई गैरकानुनी रुपमा पदमुक्त गरिएको दावी गर्दै नेपाल विद्युत् प्राधिकरणबाट पदमुक्त भएका कार्यकारी निर्देशक कुलमान घिसिङले पेस गरेको रिट निवेदन बिहीबार सर्वोच्च अदालतमा दर्ता भएको छ । सरकारको निर्णय बदर गरी आफूलाई कार्यकारी निर्देशकमा पुनस्थापना गर्नुपर्ने उनको माग छ ।...
सामान्यतया मदिरा नशालु पेय पदार्थ हो, जसमा इथानोल हुन्छ । यही इथानोललाई सामान्यतया अल्कोहल भनिन्छ । बजारमा मादक पेय पदार्थहरू जस्तैः बियर, वाइन र स्पिरिटसहित विभिन्न रूपहरूमा आउँछ, जसमा प्रत्येक उत्पादन विधि, सामग्री र अल्कोहल सामग्री फरकफरक हुन्छन् ।...
कुनै समय कम कृषि उत्पादकत्व र बजार पहुँचसँग संघर्ष गरिरहेको महाशिला ग्रामीण नगरपालिकाले कृषि पशुधन मूल्य श्रृंखलामा नवीनता (IALVC) परियोजना मार्फत तरकारी बजारमा उल्लेखनीय रूपान्तरण गरेको छ। हेफर इन्टरनेशनल नेपाल र ENPRED नेपालसँगको साझेदारीमा कार्यान्वयन गरिएको यस पहलले कृषि...
गण्डकी प्रदेशसभामा मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषा बनाउन ल्याइएको विधेयकमाथि सैदान्तिक छलफल सम्पन्न भएको छ । छलफलका क्रममा १३ जना प्रदेशसभा सदस्यहरूले आफ्ना धारणा राख्दै कार्यान्वयनका विषयमा विभिन्न महत्वपूर्ण सुझाव प्रस्तुत गरेका छन् । सैदान्तिक छलफलमा उठेका प्रश्नहरुको...
नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ। गत शुक्रबारदेखि घट्ने क्रममा रहेको सुनको मूल्यले यसदिन पनि निरन्तरता पाएको हो। सोमबार प्रतितोला ६ सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला दुई सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल...
पोखराको पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा नेकपा (एमाले) निकट अनेरास्ववियुको प्यानल नै निर्वाचित भएको छ। पृथ्वीनारायण क्याम्पसको स्ववियु अध्यक्षमा अनेरास्ववियुका विष्णु पोखरेल ११०५ मत ल्याएर विजयी भए। उनका निकटतम प्रतिस्पर्धी नेपाल विद्यार्थी संघका सुशील न्यौपानले ५०३ मत ल्याए। स्वतन्त्र...
हेफर इन्टरनेशनल नेपालले ग्रामीण भेगका कृषकहरूको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न र कृषी उपज वस्तु वजारीकरणमा महत्वपूर्ण भुमिका निभाउँदै आएको छ । यस संस्थाले कृषकहरूको उत्पादन क्षमता सुधार्न र तिनीहरूको समृद्धि र जीवनस्तर उकास्न विभिन्न योजना एवम् परियोजनाहरू संचालन...
© copyright 2025 and all right reserved to Kanchan News