प्रतिनिधिसभा बैठक स्थगित

प्रतिनिधिसभा बैठक स्थगित

  • Kanchan News

  • बिहिबार, चैत्र १३, २०८१

  • 44
    SHARES
प्रतिनिधिसभा बैठक स्थगित

प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित भएको छ ।

बिहीबार बिहान ११ बजेका लागि बोलाइएको बैठक आजै दिउँसो २ बजे बस्नेगरी स्थगित भएको हो ।

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई हटाएको विषयमा विपक्षी दलहरूले सदन अवरोध गरिरहेका छन् ।

त्यसबारे सभामुख देवराज घिमिरेले विपक्षी दलहरूसँग परामर्श गरेका छन् । यद्यपि सहमति जुट्न नसक्दा सूचना टाँस गरेर बैठक स्थगित भएको संसद् सचिवालयले जनाएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News