सार्वजनिक यातायात व्यवसायीले भोलिदेखि गाडी थन्काएर सेवा ठप्प पार्ने घोषणा गरेका छन् । गण्डकी प्रदेश सरकारले नियमावली नै जारी गरेर राइड सेयरिङका नाममा नीजि सवारी साधनलाई पनि यात्रु ओसारपसारमा प्रयोग गर्न दिएको भन्दै आन्दोलित व्यवसायीले भोलिदेखि सवारीसाधन घर, ग्यारेजमा...
महाशिलाका किसान तथा महिला सहकारीले कृषि सहकारी संघ, गण्डकी र कास्की, निजी क्षेत्र, लगायत विउ विजन, उपकरण र तरकारीका फुटकर होलसेल व्यावसायीहरु सँग अन्तरक्रिया गरेको छ । आईतबार पोखरामा महाशिला गाउँपालिका र हेफर ईन्टरनेस्नल नेपालको सहयोगमा ईन्प्रेड नेपालले अन्तरक्रिया...
सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब खर्ब ६४ अर्ब ११ करोड अर्ब करोड लाख हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसदको संयुक्त बैठकमा बजेटको आकारबारे जानकारी गराएका हुन्...
पर्वतको कुश्मा नगरपालिका वडा नं. ९ कटुवाचौपारीका किरणबहादुर पीसीले विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ । भारतीय सेनामा कार्यरत २६ बर्षीय पीसीले सर्वोच्च शिखर सगरमाथामा सफलतापूर्वक पाइला टेक्नुभएको हो । उहाँ २६ बर्ष कै सानो उमेरमा सगरमाथा...
पोखरा । राष्ट्रिय युवा संघ नेपालको पोखरामा हालै भएको दशौं महााधिवेशनबाट अध्यक्षमा दोहोरिएका क्षितिज थेबेले बुधबार पत्रकारबिच संघको भावी योजना सुनाएका छन् । पत्रकार सम्मेलन गरी उनले युवा संघ आयमूलक काम, व्यवसायमा जुट्ने बताए । देशमा युवालाई व्यवसाय र रोजगारसँग जोडने...
हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा आज राति भारी वर्षा हुने...
तत्कालीन सात राजनीतिक दलले निरङ्कुश राजतन्त्रकाविरुद्ध आह्वान गरेको शान्तिपूर्ण जनआन्दोलन र विद्रोही नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले गरेको सशस्त्र सङ्घर्षका उपलब्धिका रूपमा देशले गणतन्त्रको अभ्यास गरेको १८ वर्ष भएको छ । विसं २०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो बैठकद्वारा २४०...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले विश्वभर रहेका दूतावासहरुलाई स्टुडेन्ट भिसा सम्बन्धी आवेदन र अन्तर्वार्ता रोक्न निर्देशन जारी गरेको छ । विदेश मन्त्री मार्को रुबिओले अर्को आदेश जारी नभएसमम स्टुडेन्ट भिसा जारी नगर्न मेमो पठाएका छन् । अमेरिकी समाचार एजेन्सी सीबीएस न्युजका...
संसद्का विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा पुनः उठाएका छन् । प्रतिनिधिसभाको बुधरबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेका हुन् । सभामुख देवराज घिमिरेले आजको बैठकको कारबाही प्रारम्भ हुन्छ भने...
© copyright 2025 and all right reserved to Kanchan News