पर्वतका पीसीले गरे २६ बर्षको उमेरमा सगरमाथाको सफल आरोहण

पर्वतका पीसीले गरे २६ बर्षको उमेरमा सगरमाथाको सफल आरोहण

  • Kanchan News

  • बिहिबार, जेष्ठ १६, २०८२

  • 1.2K
    SHARES
पर्वतका पीसीले गरे २६ बर्षको उमेरमा सगरमाथाको सफल आरोहण

 

पर्वतको कुश्मा नगरपालिका वडा नं. ९ कटुवाचौपारीका किरणबहादुर पीसीले विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ । भारतीय सेनामा कार्यरत २६ बर्षीय पीसीले सर्वोच्च शिखर सगरमाथामा सफलतापूर्वक पाइला टेक्नुभएको हो । उहाँ २६ बर्ष कै सानो उमेरमा सगरमाथा आरोहण गर्ने पहिलो ब्याक्ती समेत बन्नुभएको छ ।

पिसिले ३६ दिन लगाएर सगरमाथाको सफल आरोहण गर्नुभएको उहाँका दाजु चिरञ्जीवी लामिछानेले जानकारी दिनुभयो । भारतीय सेनाको रजत जयन्तीका अवसरमा उहाँले  ८,८४८.८६ मिटरको उचाइको हिमालमा नेपालको राष्ट्रिय झण्डा फहराउनु भएकोमा हामी खुसी छौँ,उनले भने सानो उमेरमा यो  साहस  आट , समर्पण र दृढता साच्चिकै प्रेरणादायी रहेको छ ।

उहाँको जन्म बि स २०५५ असोज १७ गते पिता प्रेम बहादुर पौडेल  र माता सीता पिसि को कोख बाट जन्म भएको थियो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News