रेशम चौधरीलाई रिहा गर्न प्रधानमन्त्री सँग लोसपाको माग

रेशम चौधरीलाई रिहा गर्न प्रधानमन्त्री सँग लोसपाको माग

  • Kanchan News

  • मङ्लबार, जेष्ठ २४, २०७९

  • 77
    SHARES
रेशम चौधरीलाई रिहा गर्न प्रधानमन्त्री सँग लोसपाको माग

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले ७ ११ बुँदे माग राख्दै प्रधानमन्त्रीलाई शेरबहादु देउवालाई ज्ञापन पत्र बुझाएको छ ।

लोसपाका अध्यक्ष महन्त ठाकुरलगायत नेताले बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउँदै जेल सजाय भोगिरहेका रेशम चौधरी र बन्दी बनाइएका आफ्ना नेता कार्यकर्ताहरूलाई रिहाइ गर्न माग गरेको हो ।

११ बुँदे ज्ञापनपत्रमा संवैधानिक व्यवस्था अनुसार जन्मसिद्ध नागरिकका सन्तानलाई अविलम्ब नागरिकता प्रदान गर्नुपर्ने र वैवाहिक अंगीकृत सम्बन्धी हालको व्यवस्था कायमै राख्न माग गरेको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News