अनलाइनबाट नाबालिकालाई शोषण र दुव्र्यवहार गरेको अभियोगमा पोखराका मनिष भुजेललाई प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका–१९ पुरन्चौरका २१ वर्षीय भुजेललाई साइबर ब्यूरोले पोखराबाटै पक्राउ गरेको नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो प्रवक्ता एवम् उप–निर्देशक पशुपतिकुमार रायले जानकारी दिए...
बागलुङको धवलागिरि अस्पतालमा पहिलोपटक मेरुदण्डको शल्यक्रिया गरिएको छ। मेरुदण्डको हड्डी भाँच्चिएर समस्यामा परेका बागलुङकै ५२ वर्षीय एक पुरुषको बुधबार शल्यक्रिया गरिएको हो। धवलागिरि अस्पतालका डा विनित ढकाल, डा समिर लामिछाने, डा प्रमेश थापा, डा राजन शर्मा, डा अमित ढुङ्गानालगायत चिकित्सक...
प्रचारप्रसार प्रयोजनका लागि टाँगिएका होर्डिङबोर्ड हटाउन पोखरा महानगरले पुनः सूचना जारी गरेको छ । महानगरको सूचनामा वैशाख ५ गते बसेको कार्यपालिका बैठकले होर्डिङ बोर्ड हटाउने निर्णय गरेको उल्लेख छ महानगरले कुनै पनि व्यक्ति, निकाय, संस्था तथा कम्पनीसँग होर्डिङ बोर्ड राख्न सम्झौता...
बुधबार प्रधानमन्त्री प्रचण्डको उपस्थितिमा हुने भनिएको मुख्यमन्त्रीहरुको भेला स्थगित भएको छ । प्रधानमन्त्री प्रचण्ड व्यस्त भएको भन्दै मुख्यमन्त्री कार्यालयले अन्तर प्रदेश मुख्यमन्त्री भेला स्थगित गरेको सूचना प्रकाशित गरेको हो । मुख्यमन्त्री कार्यालयले प्रधानमन्त्री बजेट निर्माणलगायतका काममा व्यस्त भएकाले भेला स्थगित...
अरण्यज्योति क्रिकेट क्लबको आयोजनामा पोखरामा सम्पन्न लुम्बिनी विकास बैंक अरण्यज्योति कप–२०८० को उपाधि पेलिक्याण्टस् क्रिकेट क्लब, तनहुँले जितेको छ । सोमबार पोखरा रंगशालामा भएको फाइनल खेलमा आयोजक अरण्यज्योतिलाई ६९ रनले पराजित गर्र्दै तनहुँले उपाधि आफ्नो पोल्टामा पारेको हो । खेलमा...
पोखरा महानगरपालिका वडा १८ गुफा डाँडामा अर्धचेत अवस्थामा रहेकी एक युवतीको उद्धार गरिएको छ । पोखरा ६ लेकसाइडको जरेबरतर्फबाट पोखरा १८ मेथ्लाङतर्फ जाने पैदलमार्ग रहेको जंगलमा उनी अर्धचेत अवस्थामा भेटिएकी हुन् । शनिबार बिहान कामको शिलशिलामा त्यहाँ पुगेका स्थानीय ठाकुर...
पोखरा गण्डकी प्रदेशको राजधानी पोखरामा हुने भनिएको सातै प्रदेशका मुख्यमन्त्रीहरुको भेला स्थगित भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अगुवाइमा भोली बुधबार सातै प्रदेशका मुख्यमन्त्री र प्रमुख सचिवहरू पोखरामा भेला हुने कार्यक्रम तय भएको थियो । तर अन्तिम समयमा...
मध्यपहाडी लोकमार्ग हुँदै पूर्वी रुकुम जाने बाटोमा थुप्रै भेडाबाख्राको ठूलो बथान भेटिन्छन् । अघि–अघि भेडाबाख्रा पछिपछि गोठाला हिँडिरहेका देखिन्छन् । गत मङ्सिरमा जाडो र हिमपात छल्न औल झरेका भेडीगोठ यही जेठ पहिलो सातदेखिनै लेकतिर उक्लिन थालेका छन् । औलमा...
पोखरा नेपाल सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममा गण्डकी प्रदेशभित्र पर्ने गोरखाको गोरखकाली रबर उद्योग सञ्चालन गर्ने उल्लेख गरेको छ । गोरखामा रहेको गोरखकाली रबर उद्योग पुनःसञ्चालनमा ल्याउने सरकारले निति तथा कार्यक्रममा उल्लेख गरेको...
© copyright 2025 and all right reserved to Kanchan News