पोखरा । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बिपदमा नागरिकको साथमा सरकार रहेको बताएका छन् । संसदमा बिपद्सम्बन्धी सार्वजनिक महत्वको प्रस्तावमाथि सांसदहरुले राखेका प्रश्नको जवाफ दिने क्रममा उनले भने, ‘कोही पनि जनताले सरकारविहीन भएको महसुस गर्ने छैनन् । हरबिपद्मा सरकार साथमै रहनेछ...
प्रदेशसभा गठन भएको ७ महिनापछि बल्ल गण्डकी प्रदेश सभाको संसदीय समिति गठन भएको छ । दलहरुबीचको लामो छलफल र गृहकार्यपछि टुंगो लागेपछि मंगलबार सभामुख कृष्ण धितालले संसदीय समितिका सदस्यको नाम पढेरसुनाएका थिए । सभामुखले वाचन गरेको नाम बैठकले अनुमोदन गरेको हो...
पोखरा गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठान (जिपास्ट) बजेट विहिन बनेको छ । विज्ञान तथा प्रविधि क्षेत्रको अनुसन्धान गर्ने तथा लुप्त अवस्थामा रहेका विभिन्न वस्तुहरुको सुक्ष्म अनुसन्धान गरी उत्पादन वृद्धि, आयस्रोत बढाएर प्रदेशलाई सक्षम बनाउने उद्देश्यका साथ गठन गरिएको गण्डकी...
पोखरा, १९ असार कास्कीमा बिपन्न बस्तिमा मुख्य मन्त्री कार्यक्रम उपयोगी र प्रभाबकारी भएको एक स्थानिय लाभग्राहीहरूले बताएका छ्न। सो कार्यक्रमको अनुगमन तथा कार्यान्वयनको अबस्था निरिक्षण गर्दै उक्त कार्यक्रमको कास्की जिल्ला संयोजक समेत रहेका जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले अति...
पोखरा नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्ले चीन–नेपाल कनेक्टिभिटीमा नयाँ आयाम थपेको बताउनुभएको छ । पोखरा अन्तर्राष्ट्रियविमानस्थलमा अन्तर्राष्ट्रिय चार्टर्ड उडान सफलतापूर्वक सम्पन्न भएको अवसरमा बोल्दै राजदूत सोङले चीन–नेपाल कनेक्टिभिटीमा नयाँआयाम थपेको बताउनुभएको हो । उहाँले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक...
पोखरा नेकपा एमालेका सचिव एवम् पुर्वमन्त्री गोकर्ण विष्टले पछिल्लो समय नेपाली रानजितिमा युवाहरुको आकर्षण घट्दै जानुको कारण खोज्नुपर्ने बताउनुभएको छ । शनिवार प्रेस चौतारी नेपाल गण्डकी प्रदेशले पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै विष्टले राजनितिमा युवाको आकर्षण घट्दै जानुको...
पोखरा गण्डकी प्रदेश सरकारले ल्याएको बजेट माथी टिप्पणी गर्दै नेकपा एमाले गण्डकी प्रदेशका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले जनतामा उत्साह भर्ने बजेट नभएको बताउनुभएको छ । प्रदेश सरकारले ल्याएको बजेटको प्रतिक्रिया दिदैँ प्रमुख सचेतक नेपालीले यो बजेटले जनतामा नैराश्यता कायम गर्ने...
पोखरा गण्डकी प्रदेश सरकारले आर्थिक बर्ष २०८०/०८१ का लागि ३३ अर्ब ४२ करोड बराबरको बजेट ल्याएको छ । शुक्रवार आर्थिक मामिलातथा योजना मन्त्री जीतप्रकाश आले मगरले आउँदो आर्थिक वर्षका लागि ३३ अर्ब ४२ करोडको बजेट प्रदेश सभामा प्रस्तुत गर्नुभएको हो।...
चीनको औपचारिक भ्रमणमा रहेका राष्ट्रिय सभाका गणेशप्रसाद तिमिल्सिना र चीनका राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लिजीबीच भेटवार्ता भएको छ अध्यक्ष तिमिल्सिना र जनकंग्रेसको स्थायी समितिका अध्यक्ष लिजीबिच ग्रेट हल अफ पिपुल्स बेइजिङमा सोमबार साँझ भेटवार्ता भएको हो । भेटमा अध्यक्ष...
© copyright 2024 and all right reserved to Kanchan News