मस्तिष्कघातपछि उपचार र आराममा रहेका पोखराका मेयर मानबहादुर जिसीले सोमबार महानगर कार्यालय पुगेर कार्यभार सम्हालेका छन् । पुस अन्तिममा कोरोना संक्रमणसमेत भएका जिसी स्वास्थ्यमा सुधार आएपछि कार्यालय पुगेका हुन् । साउन १ गते मस्तिष्कघात भएपछि उनको काठमाडौंस्थित न्युरो अस्पतालमा उपचार...
दक्षिण भारतदेखि र उत्तर चीनसम्म जोड्ने त्रिवेणी-कोरला सडकको त्रिवेणी दुम्कीवास खण्डको कामअघि बढ्ने भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र संघीय सरकारका वन तथा वातावरण मन्त्री रामसहाय यादवबीच सोमबार भएको भेटवार्तापछि उक्त सडकको काम अगाडि बढाउने...
मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता आहा राराको दुई दशकको इतिहासमा मनाङ मस्र्याङदी क्लबले छैटौँ र सातौँ बाहेकका सबै संस्करणमा सहभागिता जनाएको छ । ‘क्याराभान गोल्डकप’ सहित ११ पटक फाइनल पुगेको मनाङले छ पटक ट्रफी उचालेको छ । २०औँ संस्करणको जारी प्रतियोगिताको...
कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ भिँडाबारीमा लामो समयदेखि निर्माण चर्चामा रहेको एन्फा टेक्निकल सेन्टर(बहुउद्धेश्यीय प्राविधिक केन्द्र) निर्माण हुने निश्चित भएको छ । अखिल नेपाल फुटबल सङ्घ(एन्फा)ले साढे तीन वर्षअघि भिँडाबारीमा प्राविधिक केन्द्र निर्माणका लागि प्रस्ताव गरे पनि लामो समयदेखि बन्ने÷नबन्ने निश्चित नभएकामा...
गण्डकी प्रदेशको सत्तारुढ पाँचदलीय गठबन्धनले राष्ट्रियसभा निर्वाचनमा आफ्नो पक्षमा गम्भीर कमीकमजोरी भएको निष्कर्ष निकालेको छ । राष्ट्रिय सभाको निर्वाचनका सन्दर्भमा आज पाँच दलीय गठबन्धनको समीक्षा बैठकले गठबन्धनमा गम्भीर कमीकमजोरी रहन गएको हुँदा आ–आफ्नो पार्टीमा छलफल गरी यसलाई अनुशासनको विषयवस्तु बनाउने...
पोखरा मनाङ मस्र्याङदी क्लब पोखरामा जारी २० औँ संस्करणको ‘आहा ! रारा गोल्ड कप’फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । त्रिभुवन आर्मीलाई टाइब्रेकरमा पराजित गर्दैै मनाङ मस्र्याङदी आहा ! रारा गोल्ड कप’ को फाइनलमा प्रवेश गरेको हो । पोखरा रङ्गशालामा आज...
केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार हिमाली जिल्ला मनाङको जनसङ्ख्या सबैभन्दा कम छ। विभागको प्रारम्भिक विवरण अनुसार यहाँको जनसङ्ख्या पाँच हजार ६४५ छ। अहिले सार्वजनिक भएको तथ्यांक विसं २०७४ को मतदाताको सङ्ख्याभन्दा कम देखिएको हो। विसं २०६८ को...
बागलुङ नगरपालिका–८ सिगानाका अनन्तबहादुर खड्काले यस वर्ष आफ्नो बगैँचाका सुन्तला टिपेर पोखरा पुर्याए । सुन्तला टिपेर पोखरा पुर्याएका खड्काको हातमा यस वर्ष रु चार लाख ५० हजार हात पर्याे । सुन्तला टिप्ने ज्याला र यातयात खर्च घटाउँदा उनले रु....
माधव पराजुली, पोखरा गण्डकी प्रदेशमा राष्ट्रिय सभा सदस्यमा सत्ता गठबन्धनका तिन ओटै उम्मेदवार निर्वाचित भएका छन् । राष्ट्रिय सभा सदस्यमा महिला कोटा बाट कांग्रेस नेतृ कमला पन्त, खुलामा माओवादीका सुरेश आले मगर र दलितमा माओवादीकै भुवन सुनार निर्वाचित हुनुभएको छ...
© copyright 2024 and all right reserved to Kanchan News