जनकपुरधामबाट पर्यटकीय नगरी पोखरासम्मको हवाई उडानको तयारी गरिइएको छ । आगामी फागुन १७ गते महाशिवरात्रि अर्थात् अङ्ग्रेजी तारिखको मार्च १ देखि जनकपुरधामबाट पोखरासम्मको सिधा हवाई उडान हुने भएको नागरिक उड्डयन कार्यालय जनकपुरधामले जनाएको छ । निजी क्षेत्रका वायु सेवा बुद्ध एयरले...
पोखरा गण्डकी प्रदेश सरकार गठन भएको बुधबार आज ४ वर्ष पुरा भएको छ । मुलुक संघियतामा गएपछि २०७४ फागुन ४ मा पृथ्वीसुव्वा गुरुङ नेतृत्वमा प्रदेश सरकार गठन भएको थियो । चार बर्षको अवधिमा दुई सरकार गठन भएका छन । यसअघि...
पोखरा गण्डकी प्रदेश सरकारले राष्ट्रिय आविस्कार केन्द्रका प्रमुख तथा म्यागासेस पुरस्कार विजेता महावीर पुनलाई गण्डकी रत्न सम्मान प्रदान गर्ने भएको छ । प्रदेश स्थापना दिवसको अवसरमा बुधबार आयोजित एक कार्यक्रममा पुनलाई गण्डकी रत्न सम्मान प्रदान गर्ने घोषणा गरिएको हो ।...
उत्तरी गोरखाको धार्चे गाउँपालिका केन्द्र माछिखोलामा पहिलो पटक यात्रुबाहक बस पुगेको छ । आइतवार पुगेको ग १ ख ९४४० नम्बरको बसलाई स्थानीयले स्वागत गरे । १०४ वर्षीया स्थानीय पुर्नी गुरुङले चालक र सहचालकलाई खादा ओढाएर स्वागत गरिन् । गाउँपालिका अध्यक्ष...
प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले महाअभियोग लागेको पत्र बुझेका छन् । पत्र बुझेलगत्तै उनी सर्वोच्च अदालतबाट बाहिरिएका छन् । सत्ता गठबन्धनका ९८ सांसदहरुले आज बिहान संसद सचिवालयमा प्रधानन्यायाधीश जबरामाथि महाअभियोगको प्रस्ताव दर्ता गराएका थिए । त्यसलगत्तै सचिवालयले त्यसको जानकारी प्रधानन्याधीशलाई पत्रमार्फत्...
पोखरा गण्डकी प्रदेश सरकार अन्तर्गतको सीप विकास तथा व्यवसायीक तालिम केन्द्र बाट करिब एक हजार जनाले सीपमूलक तालिम प्राप्त गर्ने भएका छन् । बेरोजगार , एकल महिला , युवायुवती , वैदेशिक रोजगारीबाट फर्केका , गरिब तथा अति विपन्नलाई लक्षित गर्दै सीप...
दरमुकाम कुश्माबजारमा ‘स्काई क्याफे’ सञ्चालनमा आएको छ । कालीगण्डकी नदीमाथि रहेको सो क्याफे ‘द क्लिफ’ नामक बञ्जीजम्प पुलका सञ्चालकले स्थापना गरेका हुन् । यस प्रकारको क्याफे नेपालमै पहिलोपटक सञ्चालनमा ल्याइएको दाबी गरिएको छ । कालीगण्डकीमा निर्माण भएको बञ्जीजम्पको निर्माण तथा...
ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय हिसाबले महत्त्वपूर्ण रहेको तनहुँको शुक्लागण्डकी नगरपालिका ३ को भुलभुले बाराही मन्दिर प्रचारप्रसारको कमीले ओझेलमा परेको छ । भुलभुलेमा रहेको मन्दिर दुई शताब्दी अघिदेखि पूजा गरिँदै आए पनि मन्दिरको संरक्षणसँगै आवश्यक प्रचार गर्न नसक्दा ओझेलमा परेको यहाँका...
स्याङ्जा । स्याङ्जाको चापाकोटमा कृषि तथा बन क्याम्पस सञ्चालन हुने भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको आयोजनामा बिहीबार चापाकोटमा कृषि तथा बन क्याम्पस सञ्चालनका लागी अन्तरक्रिया कार्यक्रम गरिएको छ । कार्यक्रममा कार्यक्रममा पूर्व मन्त्री पदमा अर्यालले कृषि तथा...
© copyright 2025 and all right reserved to Kanchan News