निरन्तरको वर्षाका कारण झरेको पहिरोेले बुटवल–तानसेन सडकखण्ड अवरुद्ध भएको छ । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार दुईदिनदेखि लगातार परेको वर्षाका कारण उक्त सडकखण्डको विभिन्न स्थानमा पहिरो गएपछि आज बिहानैदेखि सवारी साधन आवत–जावत बन्द भएको छ । प्रहरीका अनुसार माथिल्लो...

ठाउँ ठाउँमा झरेको पहिरोका कारण बुटवल–तानसेन सडकखण्ड अवरूद्ध

बुटवल पर्बत जिल्ला देखि अध्यानको शिलशिलामा रुपन्देहीमा स्थाई एवं अस्थाई रुपमा बसोबास गर्दै आएका बिधार्थीहरुकाे संगठन पर्बत-रुपन्देही विधार्थी सम्पर्क समाजको दोस्रो अधिवेसनले नयाँ नेतृत्व चयन गरेको छ । रुपन्देही को बुटवल उपमहानगरपालिका मिलनचोक स्थित रोयल एकेडमीमा सम्पन्न भएको दोस्रो अधिवेसनले...

पर्वत-रुपन्देही विधार्थी सम्पर्क समाजकाे अध्यक्षमा भुसाल र सचिवमा भुर्तेल

आज देशभरका सातवटै प्रदेश सरकारहरूले आगामी आर्थिक वर्ष २०७९र०८० को बजेट सार्वजनिक गर्दैछन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन–२०७४ अनुसार १ असारमा बजेट सार्वजनिक गर्नुपर्ने प्रावधानको आधारमा प्रदेश सरकारहरूले आज बजेट सार्वजनिक गर्न लागेका हुन् । सातै प्रदेश सरकारले नीति...

सातवटै प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमलाकुमारी वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुरक्षा गार्डसहित तुलसीपुर–५ बसपार्क आलुमण्डीमा रहेको एकराज बस्नेतको घरमा गएर राज्यमन्त्री ओलीले बस्नेतकी श्रीमती र छोरीलाई कुटपिट गर्नुका साथै घरमा तोडफोड गरेको आरोपमा उहाँलाई प्रहरीले नियन्त्रण लिएको हो । वलीलाई...

प्रेमीको घरमा पसेर कुटपिटको आरोपमा लुम्बिनी प्रदेशकी राज्यमन्त्री वली प्रहरी नियन्त्रणमा

सत्ता गठबन्धनमा भरतपुर महानगरपालिकाको मेयर पद माओवादी केन्द्रलाई दिने निर्णय हुदाँ चितवनका कांग्रेस नेताहरूले भने भरतपुरमा कांग्रेसले माओवादी केन्द्रलाई सहयोग नगर्ने बताएका छन् । कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले मंगलबार साँझ विज्ञप्ति जारी गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी...

गठबन्धनमा किचलै किचलो, भरतपुरको मेयरमा माओवादीलाई सहयोग नगर्ने चितवन काङग्रेसको चेतावनी

राष्ट्रियसभा सदस्य निर्वाचनमा लुम्बिनी प्रदेशबाट नेकपा एकीकृत समाजवादीकी राजेन्द्रलक्ष्मी गैरे निर्वाचित भएकी छन् । बुधबार भएको मतगणना अनुसार गैरेले प्रदेशसभाको ४५ र स्थानीय तहको प्रमुख र उपप्रमुख गरी १२३ जनप्रतिनिधिको मत पाइन् । उनकी प्रतिस्पर्धी नेकपा एमालेकी भारती खनाल उपाध्यायले प्रदेशसभाको...

राष्ट्रियसभामा लुम्बिनीबाट एकीकृत समाजवादीकी राजेन्द्रलक्ष्मी गैरे निर्वाचित

© copyright 2024 and all right reserved to Kanchan News