नेकपा एमाले कास्कीको अध्यक्षमा बैन बहादुर क्षेत्री विजयी भएका छन् । ११ औं जिल्ला अधिवेशन बाट ५ सय ५१ मत सहित अध्यक्षमा क्षेत्री विजयी भएका हुन । उनका निकटतम् प्रतिस्पर्धी माधव बास्तोलाले २ सय ४७ मत ल्याएका छन् । अन्यको...
आगामी २ वर्षको लागि नयाँ नेतृत्व चयन गर्न नेकपा (एमाले) जिल्ला कमिटी कास्कीको ११ औं जिल्ला अधिवेशन शनिबारदेखि सुरु हुँदैछ । यही चैत १० र ११ गते हुने अधिवेशनले कास्कीको भुगोल, इलाका कमिटीको प्रतिनिधित्व हुने गरी १ सय २०...
नेकपा एमालेले गण्डकी प्रदेश सरकार अल्पमतमा परिसकेकाले दीर्घकालीन रुपमा असर पार्ने निर्णय नगर्न मुख्यमन्त्रीलाई आग्रह गरेको छ । आईतबार बसेको एमाले संसदिय दलको बैठकले प्रदेश सरकार अल्पमतमा परिसकेकाले र्दीघकालीन निर्णय नगर्न मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई आग्रह गरेको हो । मुख्यमन्त्रीले सरकार...
राष्ट्रियसभा अध्यक्ष, मन्त्रिपरिषद् पुनर्गठन, कांग्रेस महासमिति प्रतिवेदनलगायतका विषयले सत्ता गठबन्धन विघटनउन्मुख बनेको छ । प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्ड अर्को समीकरणमा हाम्फाल्न तयार देखिएका छन् । हिजो राति प्रचण्डले एमाले, रास्वपा र जसपाका शीर्ष नेताहरूलाई बालुवाटारमा बोलाएर छलफल गरेका थिए...
नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले संघमा १२ वटा मात्रै मन्त्रालय हुनुपर्ने प्रस्ताव गरेका छन् । गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत रहेका उनले संघमा १२ र प्रदेशमा ७ वटा मात्रै मन्त्रालय भए पुग्ने धारणा राखेका हुन् । संघीयतामा खर्च धेरै...
कोशीमा सत्ता गठबन्धनको उम्मेदवार हराउँदै एमालेकी रुक्मिणी कोइराला राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी छन् । उनले माओवादी केन्द्रकी उम्मेदवार चम्पादेवी कार्कीलाई करिब १०० मतभारले पराजित गरेकी हुन् । एमाले र राप्रपाको समर्थन पाएकी कोइरालाले ५ हजार ८६ मतभार पाइन् भने कांग्रेस, माओवादी...
सत्ता गठबन्धनका दलहरुले राष्ट्रिय सभाका १९ सिटमा भागबण्डा टुंगो लगाएका छन् । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले सिट बाँडफाँट टुंगो लगाएको हो । बैठकपछि नेपाली कांग्रेसका नेता रमेश लेखकले दिएको जानकारी अनुसार नेपाली कांग्रेसले १०, नेकपा माओवादी...
पोखरा नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब राजतन्त्र कुनै हालतमा फर्किन नसक्ने बताउनुभएको छ । मध्यपहाडी लोकमार्गको अभियानको क्रममा पर्वत र कास्कीका विभिन्न स्थानमा आईपुग्नुभएका अध्यक्ष ओलीले अब नेपालमा राजतन्त्र फर्किन नसक्ने ठोकुवा गर्नुभयो ।...
पर्वत– नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले जनतामा आशा जगाउने काम गर्न नसकेकोआरोप लगाएका छन । ‘समृद्धिका लागि संकल्प यात्रा‘ अन्तर्गत ८ औं दिन पर्वत सदरमुकाम कुश्माबजारमा आयोजित बृहदजनसभालाई सम्वोधन गर्दै अध्यक्ष ओलीले मुलुक...
© copyright 2025 and all right reserved to Kanchan News