हामी संसारको सबैभन्दा अद्वितीय देशहरू मध्ये एकमा बस्छौं र यो किनभने हामीसँग नेपालमा धेरै विविध संस्कृतिहरू छन्। नेपालमा धेरै धर्म मानिन्छन् र ती सबैको फरक फरक अभ्यास छ। यी सबै धर्महरूको सबैभन्दा महत्त्वपूर्ण कुरा यो हो कि तिनीहरूका कारण...
राजनीतिमा जे पनि हुन्छ भनेर सार्वजनिक रूपमा भन्न पनि नेताहरू हिचकिचाउँदैनन । सत्ता प्राप्तिका लागि विचार त्याग गर्नु राजनीति हो ? रातारात वा केही क्षणमै पार्टी परिवर्तन गर्ने वा गठबन्धन गर्ने राजनीति हो ? नेताले ५–१० वर्ष पार्टीमा बसेर...
डेङ्गी (गल्तीले डेङ्गु पनि लेखिने) ज्वरो लामखुट्टेको टोकाइबाट सर्ने र शीतोष्ण तथा समशीतोष्ण भूभागमा फैलिने रोग हो । यो रोग डेङ्गी भाइरसका कारणले लाग्ने गर्दछ । सामान्यतया डेङ्गी भाइरसको सङ्क्रमण भएको तीनदेखि चौध दिनपछि यसका लक्षणहरू देखिन थाल्छन । डेंगु...
समाज भनिने एकाइको कमजोरी एक निरन्तर प्रक्रिया हो । जब मार्शल म्याकलुहानले ग्लोबल भिलेजको परिकल्पना गरे, उनले आशा गरे कि गाउँका गुणहरू विश्वमा प्रतिबिम्बित हुनेछन । गाउँको सामुहिक चरित्र छ । मानिसहरू एउटै भाषा बोल्छन, समान लुगा लगाउँछन र...
एक दृष्टिले दशैं खानपिनको पनि चाड हो । दशैंमा अधिकांश नेपालीको घरमा मासुका विभिन्न परिकार बनेका हुन्छन । तर, ती परिकार स्वास्थ्यको लागि कत्तिको हितकारी छन भन्ने ख्याल राख्नु अत्यन्त आवश्यक छ । चिल्लो र कोलस्ट्रोल बढी भएको, भुटेको,...
— डा. केदार कार्की पृष्ठभुमीः चाडैंचाडको देश नेपालमा मुखैमा दशैँ आई पुगेको छ । दशैँको विशेषता भनेको मासुका चौरासी व्यञ्जन, परिकार तयार गरी घर परिवार का लागि मात्र नभई इष्ट मित्र, माइती, ससुराली खलकमा कोसेली बाँडी रमाइलो मनाउनु पनि हो...
दसैँ वा बडा दसैँ (अन्य नामः दसहरा, विजया दशमी, नौरथा, नवरात्रि, आयुध–पूजा) नेपालीहरूको प्रमुख चाड हो । राष्ट्रिय चाड समेत मनिने दसैँ (नौरथा) हिन्दु धर्मवलम्बीहरूले असोज महिनाको शुक्ल प्रतिपदा का दिनदेखि नवमी सम्म (नौरथाभर) शक्तिको आराधना गरी दसौँ दिन...
आदिकालदेखि नदिहरु स्वच्छ जलको अमुल्य श्रोत थिए । तिनको जलको उपयोग पेयजल आपूर्ति निस्तार आजीवीका तथा खेतीपातीका लागि गरीन्थियो । पछिल्लो केही सालहरु देशका अधिकांश नादीहरुको गैर मनसुनी प्रभाहमा कमी भई राखेको छ । साना नदीहरु तेजीले सुखी राखेका...
हामी विकास भन्ने वित्तिकै, सडक विस्तार तथा ठूला र अग्ला घरहरुलाई सम्झन्छौँ । तर अव्यस्थित रुपमा भइरहेका विकासका गतिविधिहरुले प्राकृतिक विपत्तिहरु निम्त्याउने गरेका छन् । नेपालमा बाढी र पहिरोले बर्षेनी थुप्रै जनधनको क्षति हुने गरेको छ । यसै बर्ष...
© copyright 2025 and all right reserved to Kanchan News