नेपालको राजनीतिमा नेकपा एमाले एउटा प्रमुख शक्ति हो । लामो समयदेखि यो पार्टीले सत्ता र संगठन दुवैमा प्रभाव जमाउँदै आएको छ । नेकपा एमालेको बलियो जरा २०४८ सालको संसदीय निर्वाचनपछिको राजनीतिक अनुभवसँग गाँसिएको छ । २०५१ सालको निर्वाचनमा पहिलोपटक...

शंकर पोखरेलले कोरेको रोडम्यापमा दुर्घटनामा परेको एमाले सरकार

जेन जेड भन्नाले १९९७ देखि २०१२ सम्म जन्मेका व्यक्तिहरूलाई बुझिन्छ। तिनीहरूलाई जुमर पनि भनिन्छ। यो मिलेनियल (१९८१-१९९६) पछिको पुस्ता हो। जेन जेडलाई प्रविधिसँग परिचित, डिजिटल युगमा हुर्केका र सामाजिक मुद्दाहरूप्रति सचेत मानिन्छ। यो आजको सबैभन्दा लोकप्रिय र प्रभावशाली पुस्ता...

भ्रष्टाचार र शक्तिको अहंकार विरुद्ध आन्दोलन सुरु गर्ने जेन जेडहरू को हुन्?

‘फाँटहरूले कस्लाई पुग्छ र भिरमा पनि फुलिदिन्छु…’ । नारायण गोपालले गाएको यो गितको शब्द प्रयोग गरेर केहीँ समय पहिँले पर्वत आएका एमालेका उपमहासचिव एवम् पुर्व मन्त्री प्रदिप ज्ञावलीले फेसबुकमा एक पोष्ट गर्नुभयो । यो गीतले भने जस्तै सजिला फाँटहरू...

साहसको पर्याय बनेर फुलेको कुश्मा

डॉ केदार कार्की। गत फागुन ७ गतेको पूर्वसन्ध्यामा पूर्वराजा शाहले प्रजातन्त्र दिवसका अवसरमा एउटा भिडिओ सन्देश जारी गरेका थिए।उनले प्रजातन्त्रलाई सबल बनाउन नेता र राजा मिलेर अघि बढेको इतिहास स्मरण गराउँदै सुरु गरेको सन्देशको अन्तिममा यस्तो आह्वान गरेका हुन् ।...

“जनमत, निराशा र वैकल्पिक खोजी: के नेपाल फेरि राजसंस्थातर्फ मोडिँने सम्भावना छ ?”

सामान्यतया मदिरा नशालु पेय पदार्थ हो, जसमा इथानोल हुन्छ । यही इथानोललाई सामान्यतया अल्कोहल भनिन्छ । बजारमा मादक पेय पदार्थहरू जस्तैः बियर, वाइन र स्पिरिटसहित विभिन्न रूपहरूमा आउँछ, जसमा प्रत्येक उत्पादन विधि, सामग्री र अल्कोहल सामग्री फरकफरक हुन्छन् ।...

नेपालमा कोदोको रक्सी ब्राण्डिङको सम्भावना र आर्थिक अवसर

कुनै समय कम कृषि उत्पादकत्व र बजार पहुँचसँग संघर्ष गरिरहेको महाशिला ग्रामीण नगरपालिकाले कृषि पशुधन मूल्य श्रृंखलामा नवीनता (IALVC) परियोजना मार्फत तरकारी बजारमा उल्लेखनीय रूपान्तरण गरेको छ। हेफर इन्टरनेशनल नेपाल र ENPRED नेपालसँगको साझेदारीमा कार्यान्वयन गरिएको यस पहलले कृषि...

बाँझो जमिनदेखि फूल फुल्ने खेतसम्म: महाशिलामा तरकारीको उछाल

कमला, ट्रम्प दोऊ खड़े, काके करूं सखाय । बलिहारी ट्रम्प आपनो, जिन अमरीका दियो दिखाय ।। अर्थः कवि भन्छन् डोनाल्ड ट्रम्प र कमला ह्यारिस दुबै मेरो अगाडि उभिरहेका छन् र यो निर्दोष नेपाली लाई कोसँग मित्रता गर्ने दुविधा छ । त्यसपछि...

विश्व मामिला र अमेरिकी राजनीतिमा ट्रम्पको विजयको प्रभाव

  जब एउटी महिला संयुक्त राज्यको राष्ट्रपतिको लागि दौडिन्छिन्, यो यस्तो छ कि उनले आफूलाई पारदर्शी स्कच टेपको विशाल रोलमा बेरेकी छिन्: सबै कुरा उनलाई टाँसिएको छ, र उनी सर्न सक्दैनन्। अमेरिकी राजनीतिमा, एउटी महिलाको लिंगले अदृश्य अनुयायी र कडा...

अमेरिकी लोकतन्त्रले महिला राष्ट्रपतिलाई किन समर्थन गर्दैन ?

  यो वर्षको त्यो समय हो जब हामी सबै उत्साहित र सबैभन्दा शुभ र मनपर्ने चाडहरू मध्ये एक, तिहार  मनाउन तयारी  मा  छौं। बत्ती, मिठाई, मिठो  खाना, पटाखा हरु  र अन्य कर्मकाण्डका कारण सबैले रमाइलो गर्ने पर्व हो । यो बेला...

स्वस्थ सुखद र सुरक्षित, तिहार

© copyright 2025 and all right reserved to Kanchan News